पोखरा महानगरमा १५ करोडको स्वरोजगार कोष

पोखरा महानगरपालिकाले १५ करोड रुपैयाँको स्वरोजगार कोष स्थापना गरेको छ। युवा स्वरोजगार कोष र मुक्तिनाथ विकास बैंकसँगको सहकार्यमा पोखरा महानगरपालिकाले सो रकमको स्वरोजगार कोष स्थापना गरेको हो। महानगरपालिकाले आफ्नो नीति तथा कार्यक्रम र बजेटमै ५ करोड रुपैयाँ वि...

सम्बन्धित सामग्री

युवालाई स्वरोजगार बनाउन युवा तथा साना व्यवसायी स्वरोजगार कोष

पोखरा – पोखरा महानगरपालिकाका युवाहरूलाई लक्षित गरेर युवा तथा साना व्यवसायी स्वरोजगार कोष सञ्चालन गरिने भएको छ। सो कोषमार्फत पोखराका ७५० युवालाई स्वरोजगार बनाइने लक्ष्य राखिएको छ। महानगरपालिकाले चालु आर्थिक वर्षको बजेट कार्यक्रममार्फत सो कोषमा रु पाँच करोड विनियोजन गरेकामा युवा स्वरोजगार कोष र मुक्तिनाथ विकास बैंकको तर्फबाट समेत रु पाँच-पाँच करोडका दरले लगानी गरी […]

जथाभावी लगानी गर्दै स्वरोजगार कोष, ऋण असुलीमा बेवास्ता

२९ असार, काठमाडौं । युवा स्वरोजगार कोषबाट जथाभावी ऋण प्रवाह भएको भेटिएको छ । महालेखा परीक्षकको कार्यालयको ५९औं वार्षिक प्रतिवेदनले पर्याप्त संख्यामा ऋणीको अनुगमन नगरिएका कारण कतिपयले तोकिएको व्यवसायमा लगानी नगरेको औल्याएको छ । युवा स्वरोजगार कोषबाट २०७७/७६ मा रू. ३२ लाख खर्च गरी ७ प्रदेशका २० जिल्लामा प्रथम किस्ता लगानी भएका ८८, दोस्रो किस्ता […]

उद्यमशीलता विकास गर्न स्वरोजगार

मुलुकमा बेरोजगारी समस्या बढिरहेका बेला उद्यमशीलता विकास गर्दै रोजगारी सृजना गर्नका लागि युवा तथा साना व्यवसायी स्वरोजगार कोष सचिवालय र प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद (सिटिईभिटी)ले सहकार्य गर्ने भएका छन्।...

स्वरोजगार कोष–गरिमा विकास बैंक सम्झौता

काठमाडौं (अस) । युवा तथा साना व्यवसायी स्वरोजगार कोष र गरिमा विकास बैंकबीच कर्जा सम्झौता भएको छ । न्यून आय भएका, सामाजिक रूपमा पिछडिएका महिला, जनजाति, दलित, अपांगता भएका, सीमान्तकृत समुदाय तथा साना किसान परिवारलाई विपन्न वर्गअन्तर्गत कर्जा लगानी गर्न बुधबार कोष र बैंकबीच कर्जा सम्झौता भएको हो । कर्जा सम्झौतामा कोषका कार्यकारी निर्देशक विश्वमोहन अधिकारी र बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्दप्रसाद ढकालले हस्ताक्षर गरे । सम्झौतापछि बैंकले विपन्न वर्गलाई सहुलियत दरमा बिनाधितो कर्जा उपलब्ध गराउने सीईओ ढकालले बताए ।

स्वरोजगार कोष र गरिमा विकास बैंकबीच कर्जा सम्झौता

९ मंसिर, काठमाडौं । युवा तथा साना व्यवसायी स्वरोजगार कोष र गरिमा विकास बैंक लिमिटेड बिच कर्जा सम्झौता भएको छ । नेपाल सरकारको युवा तथा साना व्यवसायी स्वरोजगार कोष र गरिमा विकास बैंक बिच न्यून आय भएका र सामाजिक रुपमा पिछडिएका महिला, जनजाति, दलितवर्ग, फरक ढंगले सक्षम व्यक्तिहरु, सीमान्तकृत समुदाय तथा साना किसान, कालिगढ, मजदूर […]

युवा तथा साना व्यवसायी स्वरोजगार कोष र गरिमा विकास बैंकबीच कर्जासम्बन्धी सम्झौता

नेपाल सरकार युवा तथा साना व्यवसायी स्वरोजगार कोष र गरिमा विकास बैंक लिमिटेडबीच कर्जासम्बन्धी सम्झौता भएको छ ।

स्वरोजगार कोष र गरिमा विकास बैँकबीच विपन्नलक्षित कर्जा सम्झौता

युवा तथा साना व्यवसायी स्वरोजगार कोष र गरिमा विकास बैंक लिमिटेडबीच विपन्नलक्षित कर्जा सम्झौता भएको छ । न्यून आय भएका र खासगरी सामाजिक रुपमा पिछडिएका महिला, जनजाति, दलित वर्ग, फरक क्षमताका व्यक्तिहरू, सीमान्तकृत समुदाय तथा साना किसान, कालीगढ, मजदूर र भुमिहिन विपन्न परिवारहरूलाई विपन्न वर्ग अन्तर्गत रहेर कर्जा लगानी गर्ने गरी बैंक र कोषबीच सम्झौता भएको हो । बिहीबार एक कार्यक्रमकाबीच बैंक र कोषबीच सम्झौता भएको छ । सो कर्जा सम्झौतामा नेपाल सरकार युवा तथा साना व्यवसायी स्वरोजगार कोषका तर्फबाट का

अब ७७ वटै जिल्लामा युवा स्वरोजगार कार्यक्रम

३० कात्तिक, काठमाडौं । युवा तथा साना व्यवसायी स्वरोजगार कोष कार्यक्रम नेपालको ७७ जिल्लामै विस्तार गरिने भएको छ । मंगलबार बसेको युवा तथा साना व्यवसायी स्वरोजगार कोषको बोर्ड बैठकले मनाङ र मुस्ताङ जिल्लामा समेत कोष विस्तार गर्ने निर्णय गरेसँगै उक्त कार्यक्रम ७७ जिल्लाभर लागु हुने भएको हो । युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराज (अथक) […]

बेरोजगार युवासम्म पुग्नै बाँकी स्वरोजगार कोष !

२१ पुस, काठमाडौं । ‘हाम्रा केहि दुर्बल पक्ष र चुनौतीहरु छन् । बेरोजगार युवासम्म पुग्न संरचनागत कठिनाइ छ’ युवा स्वरोजगार कोषको कानुन तथा कर्जा असुली शाखा प्रमुख लोकबहादुर खड्काले सोमबार काम चलाउ सरकारका युवा तथा खेलकुदमन्त्री दावा तामाङलाई बिफ्रिङ गरे । खड्काले पावर प्वाइन्ट प्रेजिन्टिसन (पीपीपी) गर्दै दुर्बल पक्षलाई तीन बुँदामा प्रस्तुत गरे भने चार […]