बन्दसूचीमा रहेका प्रधानमन्त्री देउवाका प्रेस संयोजक परियारविरुद्ध उजुरी, अरु को–को विरुद्ध पर्‍यो ? (सूचीसहित)

प्रधानमन्त्री शेरबहादुर देउवाका प्रेस प्रमुख रहेका गोविन्द परियारले पदको लाभ लिइरहेको भन्दै आयोगमा उजुरी परेको छ ।

सम्बन्धित सामग्री

अरु क्षेत्रको कटौती गरेर भए पनि खेलकुदमा बजेट बढाउँछु : अर्थमन्त्री

काठमाडौँ : अर्थमन्त्री डा. प्रकाशशरण महतले आगामी आर्थिक वर्षमा खेलकुद क्षेत्रको बजेट बढाउने प्रतिबद्धता व्यक्त गरको छन्।शनिवार प्रधानमन्त्री कप एकदिवसीय क्रिकेटका विजेताहरुलाई पुरस्कार प्रदान गर्दै उनले यस्तो प्रतिबद्धता व्यक्त गर्नुभएको हो। उनले अरु क्षेत्रको बजेट कम गरेर भएपनि आगामी आर्थिक वर्षमा खेल क्षेत्रमा उल्लेख्य बजेट थप्ने बताए। उनले सबैभन्दा धेरै बजेट क्रिकेटमा खर्च गरिने जानकारी गराउँदै क्रिकेटलाई थप प्रोत्साहन गर्न सरकारले राष्ट्रिय गौरवको मान्यता दिएर क्रिकेट स्टेडियमहरु बनाइरह

'मेजर अपरेसन' प्रधानमन्त्री र अरु विशिष्टहरुबाटै शुरु गर्ने कि

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अर्थतन्त्र सुधारका लागि अब मेजर अपरेसन नै जरुरी रहेको बताएर अर्थतन्त्र सिकिस्त छ भन्ने त स्वीकार गर्नुभो, तर त्यो मेजर अपरेसन आफू, सरकारका मन्त्री र ठूलाबडाहरुबाटै शुरुवात गर्नुपर्ने अवस्थालाई चाहिँ जानाजान लुकाउने प्रयास गर्नुभयो । राज्यकोषबाट चाहिनेभन्दा बढी सेवासुविधा लिइरहेका प्रधानमन्त्रीले भाषणमा अर्थतन्त्रको चिन्ता गरिरहँदा आमनागरिकले त्यसको प्रत्यक्ष पीडा भोगिरहेका छन् । गोजीमा सुको छैन । आयआर्जनको बाटो झन्झन् साँघुरिँदैछ । माम र दामको लागि चाहिने काम पाउनै मुस्किल छ । काम पाए ...

ओलीले मलाई असफल पार्नेबाहेक अरु काम गरेनन् : प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूलाई असफल पार्ने बाहेक केपी ओलीले अरु काम नगरेको आरोप लगाएका छन् ।   चितवनको माडी नगरपालिकामा रतनी खोला पुलको उद्घाटन गर्दै उनले आफूलाई ओलीले आफूलाई चितवनमा असफल पार्ने बाहेक अरु काम नगरेको आरोप लगाएका हुन् ।  राजनीति स्थायित्व र विकासका लागि नेकपा गठन गरेको स्मरण गराउँदै उनले आफूले प्रस्ताव गरेर ओलीलाई प्रधानमन्त्री बनाएको पनि दाबी गरे । ‘राजनीतिक स्थायित्व र विकास भन्दै नेपाल कम्युनिष्ट पार्टी बनाएको थियौँ, र

ओलीको टिप्पणी : पैसाबाहेक अरु केही पनि नसोच्नेहरुको हातमा सरकार पुगेको छ

काठमाडौं : प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार पैसाबाहेक अरु केही पनि नसोच्नेहरुको हातमा पुगेको टिप्पणी गरेका छन्। अध्यक्ष ओलीले वातावरण विनाशको डिलमा पुग्न लागेको उल्लेख गर्दै यसबारे केही ज्ञान छ कि छैन? भन्दै सरकारलाई प्रश्न समेत गरे। विश्व वातावरण दिवसको अवसर पारेर…

देउवाले भने- ‘प्रजातन्त्रबाहेक अरु कुनै किसिमको कल्पना नगरे हुन्छ’

काठमाडौँ– प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रजातन्त्रको विकल्प प्रजातन्त्र नै हुने बताएका छन्। साक्षर गण्डकी घोषणा कार्यक्रममा बोल्दै प्रधानमन्त्री देउवाले प्रजातन्त्रको विकल्प प्रजातन्त्र बाहेक अरु कुनै हुन नसक्ने बताएका हुन्। उनले देशमा अरु धेरै कुरा गर्न बाँकी रहेको बताउँदै पूर्ण रुपमा संघीयता कार्यान्वयन गर्न बाँकी रहेको बताए। देशमा छिटो छरितो विकासका कामहरु अघि […]

प्रजातन्त्रको विकल्प प्रजातन्त्रबाहेक अरु केही हुन सक्दैनः प्रधानमन्त्री

प्रधानमन्त्री एवम् नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले प्रजातन्त्रको विकल्प प्रजातन्त्र नै हुने तर्क गरेका छन् । आइतबार आयोजित साक्षर गण्डकी घोषणा कार्यक्रममा बोल्दै प्रधानमन्त्री देउवाले प्रजातन्त्रको विकल्प प्रजातन्त्र बाहेक अरु कुनै हुन नसक्ने बताएका हुन् । उनले देशमा अरु धेरै कुरा गर्न बाँकी रहेको बताउँदै पूर्ण रुपमा संघीयता कार्यान्वयन गर्न बाँकी रहेको बताए । ‘हाम्रो देशमा अरु धेरै कुराहरु गर्न बाँकी छ, अझै पूर्णरुपमा संघीयता कार्यान्वयन गर्न बाँकी छ, छिटो छरितो विकास

केपी ओलीलाई सत्ताबाहेक अरु केही पनि चाहिँदैनः माधव नेपाल

काठमाडौँ– पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सत्ता बाहेक अरु केही नचाहिएको आरोप लगाएका छन्। शनिबार विपक्षी गठबन्धनले आयोजना गरेको पत्रकारसँगको अन्तर्क्रिया कार्यक्रममा बोल्दै नेता नेपालले यस्तो बताएका हुन्। उनले भने, ‘केपी ओलीलाई सत्ता भनिसकेपछि त्योभन्दा बाहेक अरु केही पनि चाहिँदैन। सत्तामा पुगेपछ‍ि सबैथोक छ भन्ने उहाँको मान्यता छ। […]

मोदीसँग ओलीको आग्रह– अरु देशको तुलनामा फरक व्यवहार होस्

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय समकक्षी नरेन्द्र मोदीलाई अरु देशको तुलनामा नेपालसँग फरक व्यवहार गर्न आग्रह गरेका छन् । बीबीसीको हिन्दी अनलाइन संस्करणले ओलीसँगको संक्षिप्त अन्तरवार्ता प्रकाशित गरेको छ, जसमा ओलीले भारतीय समकक्षीसँग यस्तो आग्रह गरेका हुन् । कोरोना संक्रमण र भारतबाट प्राप्त सहयोगका साथै वर्तमान सम्बन्धका बारेमा केन्द्रित रहेर बीबीसीले प्रधानमन्त्री ओलीसँग कुराकानी गरेको हो ।प्रस्तुत छ, अन्तरवार्ताको अनुवादित अंशकोरोना महामारीका क्रममा नेपाल निकै कठिन समय देखेको

अरु दललाई अघि सारेर भएपनि काँग्रेसले ओली सरकार ढाल्नुपर्छः पौडेल

नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेपाली काँग्रेसले सरकारको नेतृत्वमा अरु दललाई अघि बढाएर भएपनि केपी ओलीको विकल्प खोज्नुपर्ने बताएका छन् । शनिबार नेपाल ट्रेड युनियन कांग्रेसका संस्थापक अध्यक्ष गिरिजाप्रसाद कोइरालाको ११ औँ स्मृति सभामा बोल्दै वरिष्ठ नेता पौडेलले नेपाली कांग्रेसले अरु राजनीतिक पार्टीलाई सरकारको नेतृत्वमा अघि सारेर भएपनि प्रधानमन्त्री केपी शर्मा ओलीको विकल्पमा जानुपर्ने बताएका हुन् । राजनीतिक अन्यौलता भएको भन्दै उनले अन्यौलता लाई अन्त्य गर्न नेपाली कांग्रेसल

राजीनामा लेख्दिन, अरु नै बाटा छन् : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा नदिने बताएका छन् । हिमालय टेलिभिजनको ‘यक्ष प्रश्न‘’ मा प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा बैठकमा प्रचण्ड–माधव पक्षलाई आविश्वास प्रस्ताव ल्याएर देखाउन चुनौती समेत दिए ।  यदि अविश्वास प्रस्ताव ल्याए असफल पार्ने सामर्थ्य आफुसँग रहेको पनि प्रधानमन्त्री ओलीको भनाई छ ।  उनले अविश्वास प्रस्ताव आए आफुलाई नेपाली काँग्रेस र जसपाले साथ दिनेमा विश्वस्त रहेको दावी गरे । अविश्वास प्रस्ताव असफल पार्ने अंक गणित छ ? भन्ने प्र