अरु क्षेत्रको कटौती गरेर भए पनि खेलकुदमा बजेट बढाउँछु : अर्थमन्त्री

काठमाडौँ : अर्थमन्त्री डा. प्रकाशशरण महतले आगामी आर्थिक वर्षमा खेलकुद क्षेत्रको बजेट बढाउने प्रतिबद्धता व्यक्त गरको छन्।शनिवार प्रधानमन्त्री कप एकदिवसीय क्रिकेटका विजेताहरुलाई पुरस्कार प्रदान गर्दै उनले यस्तो प्रतिबद्धता व्यक्त गर्नुभएको हो। उनले अरु क्षेत्रको बजेट कम गरेर भएपनि आगामी आर्थिक वर्षमा खेल क्षेत्रमा उल्लेख्य बजेट थप्ने बताए। उनले सबैभन्दा धेरै बजेट क्रिकेटमा खर्च गरिने जानकारी गराउँदै क्रिकेटलाई थप प्रोत्साहन गर्न सरकारले राष्ट्रिय गौरवको मान्यता दिएर क्रिकेट स्टेडियमहरु बनाइरह

सम्बन्धित सामग्री

खेलकुदमा बजेट कटौती

काठमाडौं । सरकारले आर्थिक वर्ष २०७९/८० का लागि खेलकुदमा बजेट कटौती गरेको छ । आइतबार अर्थमन्त्री जनार्दन शर्माले संघीय संसद्मा प्रस्तुत गरेको आउँदो बजेटमा युवा तथा खेलकुद मन्त्रालयको बजेट कटौती गरिएको हो । संघीय संसद्का दुवैलाई सदनको संयुक्त बैठकमा प्रस्तुुत गरिएको बजेटमा अर्थमन्त्री शर्माले आर्थिक वर्ष २०७९/८० मा युवा तथा खेलकुद...