मोदीसँग ओलीको आग्रह– अरु देशको तुलनामा फरक व्यवहार होस्

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय समकक्षी नरेन्द्र मोदीलाई अरु देशको तुलनामा नेपालसँग फरक व्यवहार गर्न आग्रह गरेका छन् । बीबीसीको हिन्दी अनलाइन संस्करणले ओलीसँगको संक्षिप्त अन्तरवार्ता प्रकाशित गरेको छ, जसमा ओलीले भारतीय समकक्षीसँग यस्तो आग्रह गरेका हुन् । कोरोना संक्रमण र भारतबाट प्राप्त सहयोगका साथै वर्तमान सम्बन्धका बारेमा केन्द्रित रहेर बीबीसीले प्रधानमन्त्री ओलीसँग कुराकानी गरेको हो ।प्रस्तुत छ, अन्तरवार्ताको अनुवादित अंशकोरोना महामारीका क्रममा नेपाल निकै कठिन समय देखेको

सम्बन्धित सामग्री

भीम रावललाई नैतिकता प्रदर्शन गर्न ओलीको आग्रह

काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेता भीम रावललाई नैतिकता प्रदर्शन गर्न आग्रह गरेका छन्। शनिबार प्रवासी नेपाली मञ्चको अधिवेशनलाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीले रावलतर्फ संकेत गर्दै पार्टीभित्रका असन्तुष्टिलाई संवादमार्फत समाधान गर्नुपर्ने आवश्यकता रहेको भन्दै यस्तो आग्रह गरेका हुन्। उनले रावलको नाम नलिई एमालेका नेताहरूका व्यवहार अनुशरणीय हुनुपर्ने बताए।‘एमालेका नेता कार्यकर्ताहरूमा व्यक्तिगत रूपमा अनुकरणीय हुनुपर्छ। म कसैलाई अनुकरण गर्नु भन्द

हमलाको राजनीति नगर्न राजपालाई ओलीको आग्रह

एमाले अध्यक्ष केपी ओलीले निषेध र हमलाको राजनीति नगर्न राष्ट्रिय जनता पार्टीलाई आग्रह गरेका छन् । जनकपुरमा मंगलबार एमालेको कार्यक्रममा भएको आक्रमणप्रति आपत्ति जनाउँदै ओलीले लोकतान्त्रिक मूल्य, मान्यताअनुसारको व्यवहार देखाउन राजपालाई आग्रह गरे ।