स्याङ्जामा आठ सय ९४ नयाँ उद्योग थपिए

काठमाडौँ,१५ साउन । स्याङ्जामा गत आर्थिक वर्ष २०७८÷७९ मा आठसय ९४ वटा नयाँ उद्योग थपिएका छन् । जिल्लामा पछिल्लो समय ८९४ वटा कृषि तथा पशुपक्षी र ससानो पुँजीका घरेलु तथा साना उद्योग थपिएका हुन् । तुलनात्मकरुपमा जिल्लामा कृषि तथा पशुपक्षीसँग सम्बन्धित फार्म तथा उद्योग बढी थपिएका घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख श्रीप्रसाद रेग्मीले जानकारी […]

सम्बन्धित सामग्री

गण्डकीमा ३५ हजार साना उद्योग थपिए

गण्डकी– पछिल्ला छ वर्षमा गण्डकी प्रदेशमा ३५ हजार सात सय १६ घरेलु तथा साना उद्योग थपिएका छन् । उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको आँकडाअनुसार सोही अवधिमा ३२ हजार नौ सय ९४ व्यवसाय दर्ता भएका छन् ।  जिल्लास्थित पर्यटन तथा उद्योग कार्यालयमा लघु, घरेलु तथा साना उद्योग दर्ता हुने गरेको मन्त्रालयका उद्योग–वाणिज्य महाशाखा प्रमुख रामप्रसाद […]

पर्सामा करिब साढे छ हजार उद्योग थपिए

काठमाडौँ,१९ माघ । पर्सा जिल्लामा पछिल्लो साढे पाँच वर्षमा छ हजार चार सय ८२ नयाँ उद्योग थपिएका छन् । आर्थिक वर्ष २०७४र७५ देखि हालसम्म सेवामूलक उद्योगतर्फ तीन हजार पाँच सय २७, कृषि तथा वन्यजन्यतर्फ एक हजार सात सय ३४, उत्पादन उद्योगतर्फ एक हजार एक सय २४ र पर्यटनतर्फ ४५ वटा उद्योग थपिएको घरेलु तथा साना […]

सर्लाहीमा एक वर्षमा थपिए २२ सय उद्योग

सर्लाही । सर्लाहीमा एक वर्षमा झण्डै २ हजार २ सय नयाँ उद्योग थपिएका छन् । घरेलु तथा साना उद्योग कार्यालय मलङ्गवाका अनुसार आर्थिक वर्ष २०७८/७९ मा २ हजार २ सय नयाँ उद्योग थपिएका हुन् । थपिएका उद्योगमध्ये १ हजार ५ सय ४१ वटा कृषिजन्य उद्योग मात्रै रहेका छन् । कृषिजन्य उद्योग अन्तर्गत कृषि, पशुपंक्षी, माछापालन, […]

लमजुङमा एक वर्षमा ६८८ उद्योग थपिए

लमजुङमा एक वर्षमा ६८८ नयाँ उद्योग थपिएका छन् ।  घरेलु तथा साना उद्योग कार्यालय लमजुङका अनुसार २०७८ साउनदेखि २०७९ असारसम्मको अवधिमा जिल्लामा विभिन्न प्रकृतिका ६८८ नयाँ उद्योग थपिएका हुन् । कार्यलयमा दर्ता भएका उद्योगमध्ये सबैभन्दा धेरै ४६१ उद्योग कृषि तथा वन पैदावर सम्बन्धी छन् । कृषि तथा वन पैदावर उद्योग दर्ता मात्र १३ लाख तीन हजार ९०० सय रुपैयाँ राजस्व संकलन भएको छ । सोबाहेक १४८ सेवामुलक, ४० वटा उत्पादनमुलक र ३५ वटा पर्यटन उद्योग दर्ता भएका छन् । सेवामुलक उद्योग दर्ताबाट एक लाख ७

धनकुटामा थपिए ६ सय ७७ उद्योग

धनकुटा : जिल्लामा ६ सय ७७ वटा नयाँ उद्योग थपिएका छन्। घरेलु तथा साना उद्योग कार्यालय धनकुटाको तथ्यांकअनुसार गत आव ०७८/७९ को एक वर्षमा ६ सय ७७ वटा नयाँ उद्योग थपिएका हुन्।थपिएका नयाँ उद्योगमा ७४ करोड १३ लाख ३२ हजार ९ सय रूपैयाँ लगानी भएका छन्। यी उद्योगको वार्षिक उत्पादन क्षमता ४४ करोड ८९ लाख ३९ हजार १ सय १६ रूपैयाँ बराबरको छ।नयाँ उद्योगले १ हजार ८ सय ६३ जनालाई रोजगारी सिर्जना गरेको छ। जसमध्ये १ हजार २१ जना पुरुष र ८ सय ४२ जना महिला छन्।दर्ता भएका नयाँ उद्योगमा उत्पादनमूलक २४, कृषि तथा

तनहुँमा एक वर्षमा ५७९ उद्योग थपिए

काठमाडौं । तनहुँमा एक वर्षमा पाँच सय ७९ उद्योग थपिएका छन् । घरेलु तथा साना उद्योग कार्यालयमा आर्थिक वर्ष २०७८/७९ मा ती उद्योग दर्ता भएका हुन् । यस अवधिमा उत्पादनमूलक ४७, कृषि तथा वन पैदावरमा आधारित तीन सय २०, खनिजतर्फ एक, पर्यटनतर्फ एक, सेवातर्फ एक सय तीन र पूर्वाधारतर्फ तीन उद्योग थपिएको कार्यालय प्रमुख नारायण […]

तनहुँमा थपिए पाँच सय ७९ उद्योग

तनहुँमा एक वर्षमा पाँच सय ७९ उद्योग दर्ता भएका छन् । घरेलु तथा साना उद्योग कार्यालय तनहुँमा आर्थिक वर्ष २०७८÷७९ को अवधिमा पाँच सय ७९ उद्योग दर्ता भएका हुन् ।  यस अवधिमा उत्पादनमूलक ४७, कृषि तथा वन पैदावरमा आधारित तीन सय २०, खनिजतर्फ एक, पर्यटनतर्फ एक, सेवातर्फ एक सय तीन र पूर्वाधारतर्फ तीन उद्योग थपिएको कार्यालय प्रमुख नारायण ढकालले जानकारी दिए । थपिएका उद्योगमध्ये घरेलु तर्फ ३३ र साना उद्योगतर्फ पाँच सय ४६ छन् । कृषि र पशुपालनमा युवाको आकर्षण बढेसँगै कृषिसम्बन्धी उद्योग दर्ता व

५ सय व्यावसायिक उद्योग थपिए

म्याग्दीमा पछिल्लो एक वर्षमा ५ सय ८ घरेलु तथा साना उद्योग थपिएका छन् । घरेलु तथा साना उद्योग कार्यालयका अनुसार आर्थिक वर्ष २०७७/०७८ मा कृषि, पशुपन्छी, सेवामूलक क्षेत्रमा आकर्षित हुँदै उद्योग दर्ता गर्ने संख्या बढेको कार्यालयले जनाएको छ । यस आर्थिक वर्षमा ५०८ उद्योगमध्ये २६५ वटा वाणिज्य फर्म दर्ता भएको कार्यालय प्रमुख नन्दलाल पौडेलले जानकारी […]

कपिलवस्तुमा एक वर्षमा १३ सय साना उद्योग थपिए

कपिलवस्तुमा गत आर्थिक वर्ष २०७७/०७८ मा १ हजार २९१ वटा नयाँ उद्योग थपिएका छन्।

नवलपुरमा १० महिनामा थपिए २७ सय उद्योग तथा व्यवसाय

नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरमा १० महिनाको अवधिमा करिब दुई हजार ७०० उद्योग व्यवसाय थपिएका छन् । चालु आर्थिक वर्षको वैशाख मसान्तसम्मको अवधिमा जिल्लामा एक हजार ३५४ उद्योग र एक हजार ३३७ वाणिज्य गरी कूल दुई हजार ६९१ वटा नयाँ उद्योग तथा व्यवसाय दर्ता भएको घरेलु तथा साना उद्योग कार्यालय नवलपरासी पूर्व नवलपुरका प्रमुख विक्रम सुवेदीले […]