सर्लाहीमा एक वर्षमा थपिए २२ सय उद्योग

सर्लाही । सर्लाहीमा एक वर्षमा झण्डै २ हजार २ सय नयाँ उद्योग थपिएका छन् । घरेलु तथा साना उद्योग कार्यालय मलङ्गवाका अनुसार आर्थिक वर्ष २०७८/७९ मा २ हजार २ सय नयाँ उद्योग थपिएका हुन् । थपिएका उद्योगमध्ये १ हजार ५ सय ४१ वटा कृषिजन्य उद्योग मात्रै रहेका छन् । कृषिजन्य उद्योग अन्तर्गत कृषि, पशुपंक्षी, माछापालन, […]

सम्बन्धित सामग्री

सर्लाहीमा पनि मनाइयो गाईजात्रा

सर्लाहीको विभिन्न ठाउँमा नेवार समुदायले गाईजात्रा मनाएका छन्। गत एक वर्षमा दिवङ्गत भएका मानिसका आफन्तहरूले मङ्गलवार गाईजात्रा पर्व मनाएका हुन्।

सर्लाहीमा पनि मनाइयो गाईजात्रा

सर्लाहीको विभिन्न ठाउँमा नेवार समुदायले गाईजात्रा मनाएका छन्। गत एक वर्षमा दिवङ्गत भएका मानिसका आफन्तहरूले मङ्गलवार गाईजात्रा पर्व मनाएका हुन्।

उकालिँदै तस्करी, ओरालोमा राजस्व

सर्लाहीमा भन्सार राजस्व निरन्तर ओरालो लागेको छ। चालु आर्थिक वर्षमा लक्ष्यको आधा पनि भन्सार राजस्व पुग्न सकेको छैन।...

उकालिँदै तस्करी, ओरालोमा राजस्व

सर्लाहीमा भन्सार राजस्व निरन्तर ओरालो लागेको छ। चालु आर्थिक वर्षमा लक्ष्यको आधा पनि भन्सार राजस्व पुग्न सकेको छैन।...

सर्लाहीमा सबैभन्दा धेरै लेनदेनको मुद्दा

सर्लाही : जिल्लामा सबैभन्दा धेरै लेनदेनको मुद्दा दर्ता भएको पाइएको छ। सर्लाही जिल्ला अदालतमा आर्थिक वर्ष २०७८\०७९ मा तीन हजार ११८ मुद्दा दर्ता भएका थिए। तीमध्ये लेनदेनको एक हजार ७४ मुद्दा रहेका अदालतका स्रेस्तेदार विश्वनाथ अर्यालले जानकारी दिए। लेनदेनको एक हजार ७४ मुद्दामध्ये ७०९ वटा फर्छ्योट भइसकेका छन्। गाउँघरतिर तमसुक बनाएर ऋण लिने र ऋण लिएकाहरुले समयमै ऋण नबुझाएपछि साहुले अदालतमा आई लेनदेनको मुद्दा दायर गर्ने गरेका स्रेस्तेदार अर्यालले बताए। उनका अनुसार सर्लाही जिल्ला अदालतमा

मल नपाउँदा रोपाइँमा समस्या

काठमाडौँ,२९ असार । असार महिना सकिन लाग्दा सर्लाहीमा ४५ प्रतिशत मात्र धान रोपाइँ सकिएको हो । कृषि ज्ञान केन्द्र सर्लाहीका प्रमुख कमलदेवप्रसाद कुशवाहले विगत वर्षमा समयमा वर्षा नहुँदा रोपाइँ ढिलो हुने गरेको भए पनि यसवर्ष अलि छिटो भएको बताए । गतवर्ष यसबेलासम्म करिब ८० प्रतिशत बढी क्षेत्रफलमा किसानले धान रोपिसकेको ज्ञान केन्द्रको तथ्याङ्कमा उल्लेख छ […]

किसानको गुनासोः मल नपाउँदा रोपाइँ गर्न समस्या भयो

सर्लाहीः असार महिना सकिन लाग्दा सर्लाहीमा ४५ प्रतिशत मात्र धान रोपाइँ सकिएको हो। कृषि ज्ञान केन्द्र सर्लाहीका प्रमुख कमलदेवप्रसाद कुशवाहले विगत वर्षमा समयमा वर्षा नहुँदा रोपाइँ ढिलो हुने गरेको भए पनि यसवर्ष अलि छिटो भएको बताए। गतवर्ष यसबेलासम्म करिब ८० प्रतिशत बढी क्षेत्रफलमा किसानले धान रोपिसकेको ज्ञान केन्द्रको तथ्याङ्कमा उल्लेख…

मल नपाउँदा रोपाइँमा ढिलाइ

सर्लाही – असार महिना सकिन लाग्दा सर्लाहीमा ४५ प्रतिशत मात्र धान रोपाइँ सकिएको छ । कृषि ज्ञान केन्द्र सर्लाहीका प्रमुख कमलदेवप्रसाद कुशवाहले विगत वर्षमा समयमा वर्षा नहुँदा रोपाइँ ढिलो हुने गरेको भए पनि यसवर्ष अलि छिटो भएको बताए । गतवर्ष यसबेलासम्म करिब ८० प्रतिशत बढी क्षेत्रफलमा किसानले धान रोपिसकेको ज्ञान केन्द्रको तथ्याङ्कमा उल्लेख छ । […]

सर्लाहीमा एक वर्षमा सात सिडिओ फेरिए

एक हप्ताको लागि बिदामा गएका सिडिओ बाबुराम खतिवडा जिल्ला नफर्किए पछि उहाँको ठाउँमा गृह मन्त्रालयले सर्लाहीमा नयाँ सिडियोको रूपमा स्थानेश्वर गौतमलाई पठाएको छ ।

मलको अभाव हुँदा सर्लाहीका कृषक चिन्तित

सर्लाही, साउन १० । सर्लाहीमा रासायनिक मल नपाउँदा कृषकहरु चिन्तित छन् । यस वर्ष समयमै पानी परेको भए पनि रासायनिक मलको अभाव हुँदा उत्पादन घट्ने भन्दै कृषक चिन्तित भएका हुन् । सर्लाहीमा केन्द्रबाट गत आर्थिक वर्षमा पठाएको मलखाद् बिक्री गरिसकेको र यस वर्षको बिक्री सुरु नभएको कृषि सामाग्री कम्पनी लिमिटेडले जनाएको छ । कृषकलाई सहज […]