धनकुटामा थपिए ६ सय ७७ उद्योग

धनकुटा : जिल्लामा ६ सय ७७ वटा नयाँ उद्योग थपिएका छन्। घरेलु तथा साना उद्योग कार्यालय धनकुटाको तथ्यांकअनुसार गत आव ०७८/७९ को एक वर्षमा ६ सय ७७ वटा नयाँ उद्योग थपिएका हुन्।थपिएका नयाँ उद्योगमा ७४ करोड १३ लाख ३२ हजार ९ सय रूपैयाँ लगानी भएका छन्। यी उद्योगको वार्षिक उत्पादन क्षमता ४४ करोड ८९ लाख ३९ हजार १ सय १६ रूपैयाँ बराबरको छ।नयाँ उद्योगले १ हजार ८ सय ६३ जनालाई रोजगारी सिर्जना गरेको छ। जसमध्ये १ हजार २१ जना पुरुष र ८ सय ४२ जना महिला छन्।दर्ता भएका नयाँ उद्योगमा उत्पादनमूलक २४, कृषि तथा

सम्बन्धित सामग्री

धनकुटामा थपिए ६७७ नयाँ उद्योग

धनकुटामा ६७७ वटा नयाँ उद्योग थपिएका छन् । घरेलु तथा साना उद्योग कार्यालय धनकुटाको तथ्याङ्क अनुसार गत आर्थिक वर्ष २०७८/७९ को एक वर्षको अवधिमा ६७७ वटा नयाँ उद्योग थपिएका हुन् ।

धनकुटामा  २ सय ८८ उद्योग थपिए   - Karobar National Economic Daily

धनकुटाः  गत आर्थिक वर्ष ०७३/७४ मा सञ्चालन भई दर्ता भएका नयाँ उद्योगमा ७३ करोड रुपैयाँ लगानी भएको छ । धनकुटा नगर कार्यपालिका उद्योग विकास शाखाले दिएको तथ्यांकअनुसार गत आवमा थपिएका…