राजनीतिक स्थायित्वका लागि गठबन्धन आवश्यक : मुख्यमन्त्री पोखरेल

पर्वत : गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले आगामी चुनावमा जित हात पार्न गठबन्धनलाई निरन्तरता दिनुपर्ने बताएका छन्।तनहुँको व्यास नगरपालिकाले शनिबार आयोजना गरेको व्यास नगर अल्ट्रा म्याराथनको समापन कार्यक्रममा उनले गठबन्धनको संस्कृतिलाई परिस्कृत गर्दै लैजान सके मुलुकमा राजनीतिक स्थायित्व कायम हुने बताए।व्यास नगरपालिका-५ मानुङकोटबाट सुरु भएको अल्ट्रा म्याराथन ४४ किलोमिटर दुरी पार गर्दै व्यास नगरपालिका–८ पुलिमराङमा सम्पन्न भएको हो।‘हामीमा गठबन्धन संस्कृति नभएका कारण अ