हेटौंडा एकीकृत समाजवादीलाई दिएपछि मकवानपुर कांग्रेस विभाजित, इतर समूहको आरोप : गठबन्धनले एमालेलाई सघायो

हेटौंडा : पाँच दलीय गठबन्धनले हेटौंडा उपमहानगरपालिका नेकपा एकिकृत समाजवादीलाई दिने सहमति गरेपछि मकवानपुर कांग्रेस विभाजित भएको छ। संस्थापन पक्ष केन्द्रको निर्णय मानेर अघि बढ्नुपर्ने पक्षमा छ भने इतर समूह सहमतिको विरुद्धमा उभिएको छ। नेपाली कांग्रेस मकवानपुरको जिल्ला पार्टी कार्यालय, हेटौंडामा बिहिवार इतर समूहका जिल्ला पदाधिकारी तथा पूर्वसभापतिहरुले पत्रकार सम्मेलन गर्दै कांग्रेस कार्यकर्ताको भावना…

सम्बन्धित सामग्री

आर्थिक संकटको कारक कांग्रेस–माओवादी वित्तीय गठबन्धन रहेको ओलीको आरोप

एमाले अध्यक्ष केपी ओलीले अहिलेको आर्थिक संकटको मुख्य कारण कांग्रेस र माओवादी केन्द्रबीच सघन बनेको राजनीतिक आवरणको वित्तीय गठबन्धन रहेको आरोप लगाएका छन् ।

प्रधानमन्त्री ताकेका गगनलाई गम्भीर आरोप

काठमाडौँ : प्रधानमन्त्री बन्ने महत्वाकांक्षा पालेर संसदीय दलको नेताका लागि तयारीमा लागेका गगन थापालाई गम्भीर आरोप लागेको छ । कांग्रेस महामन्त्री थापालाई रवि लामिछानेको स्वतन्त्र पार्टीसँग मिलेर छानी छानी कांग्रेस तथा गठबन्धनका उम्मेद्वार हराएको आरोप लागेको हो । युवा र स्वतन्त्रको लहर ल्याउनमा रवि लामिछाने भन्दा गगन थापा जिम्मेवार रहेको आरोप तथा उजुरी बालुवाटारमा पुगेको […]

प्रारम्भिक नतिजाले एमाले अत्तालिएपछि धाँधलीको आरोप लगायो : कांग्रेस

काठमाडौं : वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनका सम्बन्धमा प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)द्वारा नेपाल सरकार र सत्ता गठबन्धनप्रति लगाएको आरोपप्रति नेपाली कांग्रेसले आपत्ति जनाएको छ। आइतबार एमाले महासचिव शंकर पोखरेलले सरकार र गठबन्धनले निर्वाचनमा जसरी पनि जित्नको लागि धाँधली गरेको आरोप लगाएपछि कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले आपत्ति जनाएका हुन्। विज्ञप्तिमा भनिएको छ, ‘निर्वाचनमा नेपाली कांग्रेस र गठबन्धनमा सहभागी अन्य दलहरूको पक्षमा आएको परिणाम र देशभरका पालिकामा मत ग

राजेन्द्र लिङ्देनको आरोप : देश कांग्रेस, एमाले र माओवादी गठबन्धनको शिकार भयो

काठमाडौं, २५ चैत । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले देश कांग्रेस, एमाले र माओवादीको गठबन्धनको शिकार बन्दै आएको आरोप लगाएका छन् । काठमाडौंको खुलामञ्चमा शुक्रबार पार्टीको आयोजित आमसभालाई सम्बोधन गर्दै उनले देश २०४६ सालपछि यता र जबरजस्त गणतन्त्र र धर्मनिरपेक्षता ल्याएर कांग्रेस, एमाले र माओवादीको गठबन्धनको शिकारमा परेको बताएका हुन् । गणतन्त्र ल्याउँदा भनिएको जस्तो र […]

कांग्रेस र माओवादी एमाले कमजोर बनाउने षड्यन्त्रमा लागेको नेता बस्नेतको आरोप

काठमाडौँ– नेकपा एमालेका नेता महेश बस्नेतले एमालेलाई कमजोर बनाउन कांग्रेस र माओवादी केन्द्रले षड्यन्त्र रचेको आरोप लगाएका छन् । रिपोटर्स क्लब नेपालले शुक्रबार काठमाडौंमा आयोजना गरेको साक्षात्कारमा उहाले प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले एमालेलाई कमजोर बनाउने षड्यन्त्रमा लागेको आरोप लगाएका हुन् । तर, एमाले […]