प्रारम्भिक नतिजाले एमाले अत्तालिएपछि धाँधलीको आरोप लगायो : कांग्रेस

काठमाडौं : वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनका सम्बन्धमा प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)द्वारा नेपाल सरकार र सत्ता गठबन्धनप्रति लगाएको आरोपप्रति नेपाली कांग्रेसले आपत्ति जनाएको छ। आइतबार एमाले महासचिव शंकर पोखरेलले सरकार र गठबन्धनले निर्वाचनमा जसरी पनि जित्नको लागि धाँधली गरेको आरोप लगाएपछि कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले आपत्ति जनाएका हुन्। विज्ञप्तिमा भनिएको छ, ‘निर्वाचनमा नेपाली कांग्रेस र गठबन्धनमा सहभागी अन्य दलहरूको पक्षमा आएको परिणाम र देशभरका पालिकामा मत ग

सम्बन्धित सामग्री

आर्थिक संकटको कारक कांग्रेस–माओवादी वित्तीय गठबन्धन रहेको ओलीको आरोप

एमाले अध्यक्ष केपी ओलीले अहिलेको आर्थिक संकटको मुख्य कारण कांग्रेस र माओवादी केन्द्रबीच सघन बनेको राजनीतिक आवरणको वित्तीय गठबन्धन रहेको आरोप लगाएका छन् ।

हामी काम गर्छौं, एमाले कुरा गर्छ : कांग्रेस

३१ असोज, काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले विपक्षी दल नेकपा एमाले काम नगर्ने तर कुरा गर्ने पार्टी भएको आरोप लगाएका छन् । केन्द्रीय कार्यालय सानेपामा पत्रकार सम्मेलन गरी प्रवक्ता महतले कांग्रेस थोरै बोल्ने र धेरै काम गर्ने दल भएको दाबी गरे । ‘हामी कुरा कम गर्छौं । काममा विश्वास गर्छौं,’ महतले एमालेतिर […]

झुक्याएर खादा लगाई एमाले प्रवेश गराएको कांग्रेस गाउँपालिका सहसचिवको आरोप

चौतारा :  सिन्धुपाल्चोकको जुगल गाउँपालिका कांग्रेस कमिटीका सहसचिव रविन्द्र पौडेलले आफूलाई एमालेले झुक्याएर पार्टी प्रवेश गराएको आरोप लगाएका छन्। शनिवार काठमाडौंको एक पार्टी प्यालेसमा एमाले नेता कार्याकर्ताले झुक्याएर खादा लगाई पार्टी प्रवेश गराएको हल्ला चलाएको पौडेलको दाबी छ। सहसचिव पौडेलले एक विज्ञप्ति जारी गर्दै आफू कांग्रेसमै रहेको तर्क गरेका छन्।…

कांग्रेस, एमाले र माओवादी असफल भए, राप्रपालाई त्यो छुट छैन : राजेन्द्र लिङदेन

२५ चैत, काठमाडौं । राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्र असफल भइसकेको आरोप लगाएका छन् । ‘ यिनीहरू असफल हुँदा हामीलाई दुख छैन, तर देश असफल बनाउन लागे । यो हाम्रो चिन्ताको विषय हो’,  काठमाडौंमा आयोजित आमसभालाई सम्बोधन गर्दै अध्यक्ष लिङदेनले भने, ‘उनीहरू असफल भए पनि राप्रपालाई असफल हुने छुट छैन ।’ उनले […]

राजेन्द्र लिङ्देनको आरोप : देश कांग्रेस, एमाले र माओवादी गठबन्धनको शिकार भयो

काठमाडौं, २५ चैत । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले देश कांग्रेस, एमाले र माओवादीको गठबन्धनको शिकार बन्दै आएको आरोप लगाएका छन् । काठमाडौंको खुलामञ्चमा शुक्रबार पार्टीको आयोजित आमसभालाई सम्बोधन गर्दै उनले देश २०४६ सालपछि यता र जबरजस्त गणतन्त्र र धर्मनिरपेक्षता ल्याएर कांग्रेस, एमाले र माओवादीको गठबन्धनको शिकारमा परेको बताएका हुन् । गणतन्त्र ल्याउँदा भनिएको जस्तो र […]

कांग्रेस, एमाले र माओवादीको विकल्प राप्रपा : राजेन्द्र लिङ्देन

राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले कांग्रेस, एमाले र माओवादी केन्द्रका कारण देश दुर्गतीतिर धकेलिएको आरोप लगाएका छन् । राप्रपा बागलुङले मंगलबार आयोजना गरेको कार्यक्रममा आमसभामा लिङ्देनले कांग्रेस, एमाले र माओवादीले बाहिर जे...

कांग्रेस र माओवादी एमाले कमजोर बनाउने षड्यन्त्रमा लागेको नेता बस्नेतको आरोप

काठमाडौँ– नेकपा एमालेका नेता महेश बस्नेतले एमालेलाई कमजोर बनाउन कांग्रेस र माओवादी केन्द्रले षड्यन्त्र रचेको आरोप लगाएका छन् । रिपोटर्स क्लब नेपालले शुक्रबार काठमाडौंमा आयोजना गरेको साक्षात्कारमा उहाले प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले एमालेलाई कमजोर बनाउने षड्यन्त्रमा लागेको आरोप लगाएका हुन् । तर, एमाले […]