अमरेशले अवैध सम्पत्ति आर्जन गरेको कांग्रेस नेता ठाकुरको आरोप, गंगा दाहालमाथिको आरोप मिथ्या रहेको दाबी

काठमाडौं, २५ मंसिर । नेपाली कांग्रेस सर्लाहीका नेता विकास कुमार ठाकुरले डा. अमरेश कुमार सिंहको सम्पत्ति छानविन हुन आवश्यक रहेको बताएका छन् । आज (सोमबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै उनले १५ वर्षअघि स्प्लेन्डर मोटरसाइकल चढ्ने हैसियत नभएका अमरेशले रोजगारी र ब्यवसाय बिनाले दलाली गरेर अकुत सम्पत्ति आर्जन गरेको आरोप लगाएका हुन् । अमरेशलाई […]