वैज्ञानिकहरूले आगामी एक दशकमा जैविक कृत्रिम अंगहरू थ्रीडी प्रिन्ट गर्न सक्षम हुने र प्रत्यारोपण गर्न सकिने बताएका छन्। यदि त्यसो भएमा डाक्टरहरूले दातासँग मिल्दोजुल्दो मृगौला खोज्ने झन्झट हुनेछैन भने बिरामीको शरीरले प्रत्यारोपण गरिएको मृगौला अस्वीकार नगरोस् भनेर पनि आशा गर्नुपर्नेछैन । बरु बिरामीको कोषहरू प्रयोग गरेर थ्रीडी मृगौला छाप्न सकिनेछ । हार्वर्ड युनिभर्सिटीको वाइस इन्स्टिच्युट […]