काठमाडौं । ‘तपाईहरूको आर्थिक अवस्था कमजोर छ । मानव शरीरमा दुइटा मृगौला हुन्छन् । एउटा मृगौला झिक्दा खासै फरक गर्दैन बरु आठ लाख बराबरको मोटो रकम पनि हात पर्छ ।’ उक्त कुरा सुनेपछि उनीहरू आफ्नो एउटा मृगौला बेच्न तयार भए । त्यसका लागि भारत जानुपर्ने भनियो । र, दुईजना आफ्नो एउटा मृगौला दिन तयार भए […]
The post जब मृगौला झिक्नका लागि होटलमा राखियो appeared first on राजधानी राष्ट्रिय दैनिक.