जनगणना सफल बनाउन आह्वान

१९ चैत, खोटाङ । राष्ट्रिय जनगणना २०७८ को सन्दर्भ पारेर जिल्लास्तरीय सचेतना गोष्ठी गरिएको छ । आगामी जेठ २५ गतेदेखि असार ८ गतेसम्म देशव्यापी सञ्चालन हुने जनगणनाको बारेमा जानकारी दिँदै आसन्न राष्ट्रिय जनगणनालाई सफल बनाउन …

सम्बन्धित सामग्री

पोखरा महानगरमा जनगणना-२०७८ : गणकलाई कतै सहयोग, कतै रुखो व्यवहार

पोखरा : कात्तिक २५ गते राष्ट्रपति विद्यादेवी भण्डारीको व्यक्तिगत र पारिवारिक सूचना लिएर जनगणना २०७८ शुरु भयो। राष्ट्रपतिसहित उपराष्ट्रपति, प्रधानमन्त्री, संवैधानिक निकायका प्रुमख र राजनीतक दलका नेताहरुको विवरण लिन तथ्यांक विभाग लगायत निकायका वरिष्ठ अधिकारीहरु नै पुगे। सर्वसाधारणको घरदैलोमा भने गणकहरु पुगे। सरकारले जनगणनालाई सफल बनाउन विभिन्न माध्यमबाट प्रचार गरेको…

जनगणनामा सक्रियताका साथ सहभागी हुन ख्रीष्टियन महासंघको आह्वान

राष्ट्रिय ख्रीष्टियन महासंघ नेपालले राष्ट्रिय जनगणना २०७८ मा सक्रियताका साथ सहभागी हुन आफ्नो समुदायका नागरिकलाई अपिल गरेको छ । शनिबार रिपोर्टर्स क्लब नेपालमा कार्यक्रमको आयोजना गर्दै महासंघका अध्यक्ष सिबी गहतराजले नेपालका सम्पूर्ण ख्रीष्टियनहरुलाई यस जनगणनामा ख्रीष्टियन भनेर ५ नम्बरमा टिक लगाउन आग्रह अपिल गरेका छन् । उनले भने,‘यो जनगणनालाई सफल बनाउन ख्रीष्टियन समुदायलाई आग्रह गर्न चाहन्छु । हामी सबै मिलेर यसलाई सफल पार्छौ तर, आस्था र धर्ममा यहाँ ठुलो चलखेल हुँदैछ । सबै धार्मीक समुदायक

राष्ट्रपति भण्डारीको व्यक्तिगत र पारिवारिक विवरण लिएर सुरु भयो जनगणना २०७८

काठमाडौं : राष्ट्रिय जनगणना २०७८  आजबाट सुरु भएको छ।  शीतल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीले आफ्नो व्यक्तिगत पारिवारिक विवरण भराएर जनगणनाको औपचारिक सुरुवात गरेकी हुन्। विभागका महानिर्देशकले राष्ट्रपति भण्डारीको लगत लिएर जनगणना सुरु गरेका हुन्। आफ्नो विवरण दिएपछि राष्ट्रपति भण्डारीले जनगणनालाई सफल बनाउन सबैमा आह्वान गरेकी छिन। नेपालमा विसं १९६८ देखि…

जनगणना सफल बनाउन अध्यक्ष ओलीको आग्रह

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले यही कात्तिक २५ गतेदेखि सुुरु हुने १२ औँ राष्ट्रिय जनगणना राष्ट्र विकासको एक महत्वपूर्ण पक्ष भएकाले यसको पूर्ण सफलताको कामना गरेका छन् ।

राष्ट्रिय जनगणनामा सक्रिय सहभागी हुन उपराष्ट्रपति पुनको अपिल

काठमाडौँ । उपराष्ट्रपति नन्दबहादुर पुनले राष्ट्रिय जनगणनामा सक्रिय सहभागी हुन सबै देशवासीलाई अनुरोध गरेका छन् । बाह्रौँ राष्ट्रिय जनगणना–२०७८ प्रारम्भको अवसरमा आज सन्देश दिँदै उनले राष्ट्रिय उत्सवका रूपमा सुरु भएको यस राष्ट्रिय अभियानलाई सफल बनाउन अनुरोध गरेका हुन् । प्रत्येक १० वर्षमा हुने राष्ट्रिय जनगणनाको बाह्रौँ शृङ्खला अर्थात् बाह्रौँ राष्ट्रिय जनगणना–२०७८ आजदेखि प्रारम्भ हुँदैछ । […]

जनगणना मार्फत सीमान्तकृत समुदायको वास्तविक तथ्यांक ल्याउनुपर्नेमा जोड

११ कात्तिक, वीरगञ्ज । वीरगञ्जका दलित समुदायका अगुवाले राष्ट्रिय जनगणना सफल बनाउन सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । बिहीबार वीरगञ्जमा आयोजित राष्ट्रिय जनगणना २०७८ पालिका स्तरीय परामर्श एवं संवाद कार्यक्रममा सहभागी दलित अगुवाले यस्तो बताएका हुन् । ‘मेरो गणना, मेरो सहभागिता’ भन्ने नाराका साथ सरकारले कात्तिक २५ गतेदेखि मंसिर ९ गतेसम्म राष्ट्रिय जनगणना गर्न […]