काठमाडौं : राष्ट्रिय जनगणना २०७८ आजबाट सुरु भएको छ।
शीतल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीले आफ्नो व्यक्तिगत पारिवारिक विवरण भराएर जनगणनाको औपचारिक सुरुवात गरेकी हुन्। विभागका महानिर्देशकले राष्ट्रपति भण्डारीको लगत लिएर जनगणना सुरु गरेका हुन्।
आफ्नो विवरण दिएपछि राष्ट्रपति भण्डारीले जनगणनालाई सफल बनाउन सबैमा आह्वान गरेकी छिन।
नेपालमा विसं १९६८ देखि…