काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले यही कात्तिक २५ गतेदेखि सुुरु हुने १२ औँ राष्ट्रिय जनगणना राष्ट्र विकासको एक महत्वपूर्ण पक्ष भएकाले यसको पूर्ण सफलताको कामना गरेका छन् ।
जनकपुरधाम- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संघीयतालाई सफल बनाउन मेहनत गर्नुपर्ने बताएका छन् । आइतबार महोत्तरीको जलेश्वरमा पार्टीको कार्यक्रममा सहभागी हुन आएका अध्यक्ष ओलीले जनकपुर विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै संघीयता पहिलो पटक आएकाले यसको कार्यान्वयन गर्नका आवेश र उत्तेजनाले नभई कार्यान्वयनका लागि स्वच्छता देखाउनुपर्ने बताएका हुन् । साथै, आफूले पाएको अधिकारलाई पनि स्वच्छ ढंगले […]