नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा हुमाकान्त काफ्ले निर्वाचित भएका छन् । बुटवलमा सम्पन्न प्रथम अधिवेशनले काफ्लेको अध्यक्षतामा २१ सदस्यीय कमिटि गठन सर्वसम्मत चयन गरेको हो ।जसको उपाध्यक्षमा पदमराज रिजाल, सचिवमा सन्तोष केसी, सहसचिवमा दुर्गादेवी केसी रहेका छन् । यस्तै सदस्यहरूमा गिरिराज भण्डारी, सुशीला भण्डारी, कर्णबहादुर लामा, ढिलकुमारी भण्डारी, सुरेशकुमार श्रेष्ठ, गोकर्णराज गिरी, पुष्पा न्यौपाने, शान्ती भुषाल, पशुपति बस्याल, कमला भट्टराई, टेकबहादुर सिंजाली,