काठमाडौँ – एमालेमा आबद्ध श्रमिकहरूको संगठन नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)ले वैदेशिक रोजगारमा गएका श्रमिकको समस्या समाधान गर्न सरकारलाई दबाब दिएको छ। अन्तर्राष्ट्रिय प्रवासी श्रमिक दिवसको अवसर पारेर शनिबार काठमाडौँमा आयोजित एक कार्यक्रममा जिफन्टका अध्यक्ष विनोद श्रेष्ठले विदेशमा गएका श्रमिकको समस्या समाधान गर्न सरकारलाई दबाब दिएका हुन्। उनले मुलुकको अर्थतन्त्र रेमिट्यान्सको भरमा चलेको तर रेमिट्यान्स […]