मनोहरा करिडोरमा प्रेसरकुकर बम भेटियो

काठमाडौंको मनोहरा करिडोर पेप्सीकोलामा प्रेसर कुकर बम भेटिएको छ । बम निष्क्रिय गर्नका लागि नेपाली सेनाको टोली घटनास्थलतर्फ गइरहेको छ । साेमबार नेपाल बन्दको क्रममा नयाँ बानेश्वरस्थित संघीय संसद् भवन अगाडि पनि शंकास्पद वस्तु भेटिएको थियो । पछि प्रेसरकुकरभित्र कागज र प्लास्टिक मात्र भेटिएको थियो । 

सम्बन्धित सामग्री

एमाले सांसदको बुबा बम राखेको आरोपमा पक्राउ

एमाले सांसद नबिना लामाका बुबा बम राखेको आरोपमा पक्राउ परेका छन् । लामाका बुबा मणिकलाई काठमाडौंको मनोहरा खोला नजिकै प्रेसर कुकर बम राख्ने कार्यमा संलग्न रहेको आरोपमा प्रहरीले पक्राउ गरेको हो।  एमसीसीको विरोधका क्रममा उनीसहितको टोलीले बम राखेको खुलेपछि पक्राउ गरेर कानुनी प्रक्रिया अघि बढाइएको महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी सुदीप गिरीले बताए । उनीमाथि महानगरीय प्रहरी बृत्त बानेश्वरले अनुसन्धानपछि सरकारी वकिलको कार्यालयमार्फत विष्फोटक पदार्थसम्बन्धी कसूरमा जिल्ला अदालत काठमाडौंमा

काठमाडौंको मनोहरामा बम फेला

काठमाडौं, १७ फागुन । काठमाडौंको मनोहरामा आज बम फेला परेको छ । मनोहरा करिडोर पेप्सीकोलामा प्रेसर कुकर बम फेला परेको हो । बम निस्क्रिृय बनाउन नेपाली सेनाको टोली घटनास्थलतर्फ गइरहेको जनाइएको छ । सोमबार संघीय संसद भवन अगाडी पनि शंकास्पद वस्तु फेला परेको थियो । तर कुकर भित्र कागज र प्लास्टिक मात्र भेटिएको थियो । […]

पूर्वमन्त्री बास्कोटाको घरमा बम पड्काउने मुख्य योजनाकार पक्राउ

भक्तपुर : सूचना प्रविधि तथा संचार पूर्वमन्त्री गोकुल प्रसाद बास्कोटाको मध्यपुर थिमि नगरपालिका १, मनोहरा प्लानिङमा निर्माणाधीन घरमा बम विष्फोट गराउने मुख्य योजनाकारलाई प्रहरी पक्राउ गरेको छ।  घरको दक्षिणपूर्वी पर्खालमा गत फागुन २८ गते बिहान बम विष्फोट भएको थियो। सो घटनाको जिम्मेवारी नेत्र विक्रम चन्द विप्लव समूहले लिएको थिय...

पूर्वमन्त्री बाँस्काेटाकाे घरमा बम विस्फोट गराउने मुख्य योजनाकार पक्राउ

काठमाण्डौ – पूर्व सञ्चार तथा सूचना, प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाको घरमा बम विस्फोट गराउने मुख्य योजनाकार मानिएका ऐनबहादुर शाही भन्ने विजय शाहीलाई प्रहरीले पक्राउ गरेको छ ।  गएको फागुन २८ गते बिहान मध्यपुरथिमि नगरपालिका १ लोकन्थली मनोहरा आँखा अस्पताल नजिकै रहेको पूर्वमन्त्री बाँस्कोटाको घरमा बम विस्फोट गर...

गोकुल बाँस्कोटाको घरमा बम विस्फोट गराउने मुख्य योजनाकार पक्राउ

भक्तपुर । पूर्वसञ्चार तथा सूचना, प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाको घरमा बम विस्फोट गराउने मुख्य योजनाकार मानिएका ऐनबहादुर शाही भन्ने विजय शाहीलाई प्रहरीले पक्राउ गरेको छ । गत फागुन २८ गते बिहान मध्यपुरथिमि नगरपालिका–१ लोकन्थली मनोहरा आँखा अस्पताल नजीकै रहेको पूर्वमन्त्री बाँस्कोटाको घरमा बम विस्फोट गराएको अभियोगमा फरार रहेका नेत्रविक्रम चन्द (विप्लव) नेतृत्व भक्तपुरका सेक्रेटरीसमेत रहेका शाहीलाई …

भक्तपुर विस्फोट प्रकरण : आराेपमा एक जना विप्लव कार्यकर्ता पक्राउ

भक्तपुर - पूर्वसञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाको घरमा बम बिस्फोट गराएको अभियोगमा प्रहरीले विप्लव नेतृत्वकाे नेकपा, भक्तपुर जिल्ला सदस्यलाई पक्राउ गरेको छ । मध्यपुरथिमि नगरपालिका वडा नं.१ लोकन्थलीकाे मनोहरा फाँटमा रहेकोे बाँस्कोटाको घरमा बुधबार बिहान गराइएको बम विस्फोटकाे घटनामा संलग्न रह...

गोकुल बाँस्कोटाको घरमा विस्फोट घटनामा एक पक्राउ, चार घरमा क्षति

भक्तपुर : पूर्वसञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाको निजी निवास मध्यपुरथिमि नगरपालिका–१ लोकन्थलीस्थित मनोहरा फाँटमा रहेको घरमा बुधबार बिहान गराइएको बम विस्फोट घटनामा संलग्न रहेको अभियोगमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ। प्रहरीले लमजुङ मस्र्याङ्दी गाउँपालिका–४ घर भई हाल लोकन्थलीको सुकुम्बासी ब...

विप्लव समूहका जिल्ला नेता देव गुरुङ पक्राउ

भक्तपुर : पूर्वसञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाको घरमा बम विस्फोट गराएको अभियोगमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ। बाँस्कोटाको मध्यपुर थिमी नगरपालिका-१ मनोहरा फाँटस्थित घरमा कुकर बम विस्फोट गराएको अभियोगमा प्रहरीले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका भक्तपुर जिल्ला सदस्य देव गुरुङलाई प्रहरीले पक्राउ गरेको हो।...

पूर्वमन्त्री बास्कोटाको घर नजिकै बम विस्फोट

भक्तपुर – पूर्वसञ्चार तथा सूचना तथा प्रविधि मन्त्री गोकुलप्रसाद बास्कोटाको नवनिर्मित घर नजिकै बम विस्फोट भएको छ ।  मध्यपुरथिमि नगरपालिका १ को लोकन्थलीको मनोहरा फाँटमा रहेको बास्कोटाको घरमा बुधबार बिहान साढे ७ बजेतिर प्रेसर कुकर बम विस्फोट भएको हो ।  बम विस्फोटबाट बास्कोटाको घरको पर्खाल, घरको सिसामा क्षत...

पूर्वसञ्चारमन्त्री गोकुल बाँस्कोटाको घरमा बम विस्फोट

भक्तपुर : पूर्वसञ्चारमन्त्री गोकुल बाँस्कोटाको भक्तपुरस्थित घरमा प्रेसर बम विस्फोट भएको छ। मध्यपुर ठिमी नगरपालिका-१ मनोहरा फाँटमा रहेको बाँस्कोटाको घरमा बुधबार बिहान पौने ८ बजे ठूलो आवाजसहित विस्फोट भएको हो। स्थानीय प्रत्यक्षदर्शीका अनुसार ठूलो आवाजसहित भएको विस्फोटबाट बाँस्कोटाको निर्माणाधीन घर परिसरमा राखेको मारुती भ्यान क्...