भक्तपुर : सूचना प्रविधि तथा संचार पूर्वमन्त्री गोकुल प्रसाद बास्कोटाको मध्यपुर थिमि नगरपालिका १, मनोहरा प्लानिङमा निर्माणाधीन घरमा बम विष्फोट गराउने मुख्य योजनाकारलाई प्रहरी पक्राउ गरेको छ।
घरको दक्षिणपूर्वी पर्खालमा गत फागुन २८ गते बिहान बम विष्फोट भएको थियो। सो घटनाको जिम्मेवारी नेत्र विक्रम चन्द विप्लव समूहले लिएको थिय...