भक्तपुर विस्फोट प्रकरण : आराेपमा एक जना विप्लव कार्यकर्ता पक्राउ

भक्तपुर - पूर्वसञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाको घरमा बम बिस्फोट गराएको अभियोगमा प्रहरीले विप्लव नेतृत्वकाे नेकपा, भक्तपुर जिल्ला सदस्यलाई पक्राउ गरेको छ । मध्यपुरथिमि नगरपालिका वडा नं.१ लोकन्थलीकाे मनोहरा फाँटमा रहेकोे बाँस्कोटाको घरमा बुधबार बिहान गराइएको बम विस्फोटकाे घटनामा संलग्न रह...

सम्बन्धित सामग्री

बनेपामा बस फुटाउन खोज्दा ‘विप्लव’ कार्यकर्ता कुटिए, ८ जना पक्राउ

काभ्रेको बनेपामा सडक बन्द गराउन हिँडेका एकजना युवकलाई स्थानीयले कुटपिट गरेका छन् । बनेपा नगरपालिका स्थित चार दोबाटो चोकमा बसको सिसा फुटाउन खोज्ने कालिकोट घर भएका २४ वर्षीय पल राउतलाई स्थानीयले कुटपिट गरेका हुन् ।नेत्रविक्रम चन्द नेतृत्वको नेकपाले मंगलबार नेपाल बन्दको आह्वान गरेको छ । बन्द गराउन चारदोबाटोमा भेला भएकाहरुलाई प्रहरीले नियन्त्रणमा लिँदै थियो । प्रहरीको घेरा तोडेर अघि बढेका पल राउतले बा ३ ख २२६ नम्बरको बस तोडफोड गर्न थालेपछि बसका स्टाफ र स्थानिय मिलेर उनलाई आक्रमण गरेका हुन् ।बनेपाबाट

लुलाई कालोझन्डा देखाउन खोज्दा पक्राउ

अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुलाई कालोझन्डा देखाउन खोज्नेलाई प्रहरीले पक्राउ गरेको छ ।  लु दुई दिने नेपाल भ्रमणका लागि बिहीबार काठमाडौं आइपुगेका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट निस्किएका लुलाई पिंगलास्थानमा बसेर...

सवारी साधनमाथि तोडफोड गर्ने १८ ‘विप्लव’ कार्यकर्ता पक्राउ

न्युज अफ नेपाल, दाङ । दाङमा नेपाल बन्दका नाममा सवारीमाथि तोडफोड गर्ने ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका १८ कार्यकर्ता पक्राउ परेका छन् । जबरजस्ती बन्द गराउँदै हिँडेका उनीहरुले सवारीमा तोडफोड गर्ने प्रयास गरेका थिए । पूर्व-पश्चिम राजमार्ग अन्तर्गत गढवा गाउँपालिकाको धानखोला क्षेत्रबाट ११ जना र राप्ती गाउँपालिकाको भालुबाङ क्षेत्रबाट ७ जनालाई पक्राउ गरेको प्रहरीले जनाएको […]

प्रधानाध्यापकको हत्या आरोपमा विप्लव कार्यकर्ता पक्राउ

मोरङको मिक्लाजुङ गाउँपालिका–१ स्थित सरस्वती आधारभूत विद्यालयका प्रधानाध्यापक राजेन्द्र श्रेष्ठको हत्या आरोपमा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका एक कार्यकर्ता पक्राउ परेका छन् ।  प्रधानाध्यापक श्रेष्ठको २३ मंसिरमा बिहान ६ बजेतिर गोठबाट गाईवस्तु सार्दै...

खोटाङमा विप्लव कार्यकर्ताको सेल्टरमा छापा, एक कार्यकर्ता पक्राउ

खोटाङमा टेन्ट टाँगेर जंगलमा बसिरहेको अवस्थामा विप्लव कार्यकर्ता पक्राउ परेका छन् । साकेला गाउँपालिका–१ बाँझेच्यानडाँडाको सेखुवास्थित खलेबारी जंगलमा टेन्ट टाँगेर सेल्टर लिइरहेको अवस्थामा नेपाल र प्रहरी र शसस्त्र प्रहरीको संयुक्त टोलीले सोलुखुम्बु सोताङ गाउँपालिका–४ घोंदरेका २२ वर्षीय विप्लव कार्यकर्ता केवी तामाङ बागध्वजलाई पक्राउ गरेको हो ।

धमाधम पक्राउ पर्दै विप्लव कार्यकर्ता

प्रदेशसभा सदस्यको उपनिर्वाचन हुन गइरहेको दाङमा प्रहरीले धमाधम नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका कार्यकर्तालाई पक्राउ गर्न थालेको छ ।

१६ जना विप्लव कार्यकर्ता पक्राउ

बाजुरा । नेत्रविक्रम चन्द ‘विप्लव’नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य सहित १६ जना कार्यकर्ता पक्राउ परेका छन् । गाउँमा चन्दा...

रिहा भए विप्लव कार्यकर्ता

४१ वर्षीय अधिकारी २५ दिनअघि काठमाडौँ जान लागेको अवस्थामा पक्राउ परेका थिए ।

रोल्पामा विप्लव कार्यकर्ता पक्राउ

२७ कात्तिक, रोल्पा । रोल्पामा विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका थप एक जना कार्यकर्तालाई पक्राउ गरेको छ । यही कात्तिक २२ गते पक्राउ परेको नेताहरुको रिहाइको माग गर्दै सोमबार रोल्पा बन्दको आव्हान गरेका बेला प्रहरीले थप एक जना कार्यकर्तापक्राउ गरेको हो । प्रहरीले जिल्लाको लुङ्ग्री गाउँपालिका-१ बाट जिल्ला सदस्य टाइगर भनिने धनबहादुर …