भक्तपुर : पूर्वसञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाको घरमा बम विस्फोट गराएको अभियोगमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ। बाँस्कोटाको मध्यपुर थिमी नगरपालिका-१ मनोहरा फाँटस्थित घरमा कुकर बम विस्फोट गराएको अभियोगमा प्रहरीले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका भक्तपुर जिल्ला सदस्य देव गुरुङलाई प्रहरीले पक्राउ गरेको हो।...