महामन्त्री कोइरालाको कटाक्ष : आत्तिएर र तर्सिएर अधिवेशन हुँदैन

१६ मंसिर, पोखरा। नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले प्रदेश अधिवेशनलाई लिएर नतर्सिन र नआत्तिन संस्थापन पक्षका नेताहरुलाई आग्रह गरेका छन् । पोखरामा बिहीबार सुरु भएको प्रदेश अधिवेशनमा उनले कांग्रेसलाई अगाडि लैजाने नेतृत्व चयन हुने भएकाले कोही पनि आत्तिन नहुने बताएका हुन् । प्रदेश अधिवेशनको उद्घाटनसत्रमा सभापति शेरबहादुर देउवा पक्षका प्रदेश सभापतिका उम्मेदवारलाई मात्र बोल्न […]

सम्बन्धित सामग्री

गृहमन्त्रीलक्षित गगनको कटाक्ष: भगवानले ठगे पनि हुने, लुटे पनि हुने !

काठमाडौं,१५ चैत । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नयाँ पार्टी भन्नेहरु प्रश्नभन्दा पनि माथि रहेको टिप्पणी गरेका छन् । पूर्व मन्त्री तथा पार्टीका केन्द्रीय सदस्य केशवकुमार बुढाथोकीको निधनपछि रोकिएको संवाद यात्राको नवलपरासीबाट सुरुवात गर्दै महामन्त्री थापाले नयाँ भनिएका दलहरुले पार्टी प्रमुखलाई भगवानको दर्जा दिएको पनि टिप्पणी गरे । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा उपप्रधान एवं […]

रवि लामिछानेमाथि गगन थापाकाे कटाक्ष– आजभाेलि राजनीति गर्ने ठाउँमा भगवान्‌हरू छन्

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले गृहमन्त्री रवि लामिछानेकाे नाम नलिइ उनीमाथि कटाक्ष गरेका छन् ।

कांग्रेस बैठकमा कटाक्ष : दुई महामन्त्री चरी जेलैमा

४ साउन, काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रकाश स्नेही रसाइलीले विधानले सम्पूर्ण अधिकार सभापतिलाई दिएकाले दुई महामन्त्री चरी जेलैको अवस्थामा रहेको बताएका छन् । विधान अनुसार गर्नुपर्ने सबैजसो कार्य सभापतिको निर्णयमा भर पर्ने विधान रहेको उनले बताए । ‘महामन्त्रीलाई बबुरा देखिरहेको छु । विधानले केही काम गर्न दिने रहेनछ,’ स्नेहीले भने, ‘चरी जेलैमा जस्तो […]

गगनको कटाक्ष : मेरो सुझाव गभर्नरलाई हो, एम अधिकारीले बुझ्नु भएमा क्षमा चाहन्छु

नेपाली काँग्रेसका सांसद गगन थापाले राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीप्रति कटाक्ष गरेका छन् । बुधबार बसेको प्रतिनिधिसभा बैठकको शुन्य समयमा बोल्दै काँग्रेस महामन्त्री थापाले गभर्नर अधिकारीमाथि कटाक्ष गरेका हुन् ।मौद्रिक नीतिबारे नेकपा एमालेको अर्थ योजना विभागका सदस्य एम अधिकारीलाई नभए गभर्नरलाई सुझाव लिएको थापाको भनाइ छ । ‘मैले गरेको यो सबै अनुरोध राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई हो,’ उनले भने, ‘नेकपा एमालेको अर्थ योजना विभागका मिस्टर एम अधिकारीले मलाई भनेको हो कि

ओलीलाई गगनको सुझाव : भेटेसम्म तालमेल गरेर पानीमाथिको ओभानो नबन्नुस्

काठमाडौं : नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीप्रति कटाक्ष गरेका छन्। काठमाडौं महानगरको कांग्रेस क्रियाशील कार्यकर्ता भेलालाई सम्बोधन गर्दै ओलीले एक्लै लड्ने दम्भ देखाउँदै भ्याएसम्म सबै दलसँग चुनावी तालमेल गरेको भन्दै कटाक्ष गरेका हुन्।   महामन्त्री थापाले भने, ‘अहिले तालमेल र गठबन्धनको चर्चा छ। स्थानीयको मुद्धाको विषयमा छलफल गर्नुपर्ने थियो। तर, त्यसो हुन सकेको छैन। हामी सबैको दुर्भाग्य हो यो।’ ओलीले एउटा वडामा हिन्दु धर्म

ओलीलाई गगनको ब्यङ्ग्य : आफूलाई क्विन्टल भन्नेले छटक र पाउ समेत बोकेर हिँडेको छ

नेपाली काँग्रेसका महामन्त्री गगन कुमार थापाले एमाले अध्यक्ष केपी शर्मा ओलीमाथि कटाक्ष गरेका छन् । आफूलाई क्विन्टल भएको दाबी गर्दै गठबन्धन दललाई धारे हात लगाउने तर आफै भने सिके राउतदेखि विप्लव समेतका पाउ र छटक बोकेर हिँड्ने भन्दै व्यङ्ग्य गरेका हुन् । बुधबार काठमाडौंँमा भएको कार्यक्रममा बोल्दै महामन्त्री थापाले भने–‘हामीलाई गठबन्धन ग¥यो भनेर धारे हात लगाउने र आफूलाई क्वीन्टल भन्ने तर आफ्नो लागि पाउ छटाक खोजेर हिँडेको छ । एउटा रङसँग एकातिर मिलेको छ, अर्को रङसँग अर्कोतिर मिलेको

ओलीलाई गगनको कटाक्ष : 'तपाईं पनि मिर्गौला पीडितको पाँच हजार लिन आउनुस्'

काठमाडौं :नेपाली कांग्रेसका महामन्त्री गगन थापाले एमाले अध्यक्ष केपी शर्मा ओलीप्रति कटाक्ष गरेका छन्। एमाले अध्यक्ष ओलीले केही दिनअघि प्रधानमन्त्री शेरबहादुर देउवालाई वृद्धभत्ता लिन आउनुस्, भनेको भनाइप्रति महामन्त्री थापाले कटाक्ष गरेका हुन्। सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिकाको प्रशासकीय भवन उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री थापाले भने, ‘एमाले अध्यक्ष ओलीले प्रधानमन्त्रीलाई ७० वर्ष नाघिसक्नुभयो। उज्यालोमा आउँदा अफ्ठ्यारो होला अँध्यारोमा अब वृद्ध भत्