नेपाली काँग्रेसका महामन्त्री गगन कुमार थापाले एमाले अध्यक्ष केपी शर्मा ओलीमाथि कटाक्ष गरेका छन् । आफूलाई क्विन्टल भएको दाबी गर्दै गठबन्धन दललाई धारे हात लगाउने तर आफै भने सिके राउतदेखि विप्लव समेतका पाउ र छटक बोकेर हिँड्ने भन्दै व्यङ्ग्य गरेका हुन् । बुधबार काठमाडौंँमा भएको कार्यक्रममा बोल्दै महामन्त्री थापाले भने–‘हामीलाई गठबन्धन ग¥यो भनेर धारे हात लगाउने र आफूलाई क्वीन्टल भन्ने तर आफ्नो लागि पाउ छटाक खोजेर हिँडेको छ । एउटा रङसँग एकातिर मिलेको छ, अर्को रङसँग अर्कोतिर मिलेको