भारतले निर्वाचन आयोगलाई दियो ८० सवारीसाधन

काठमाडौं । भारतले निर्वाचन आयोगलाई ८० सवारीसाधन उपहार दिएको छ । मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनको प्रयोजनार्थ भारतले सवारीसाधन उपहार दिएको हो । नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियालाई सवारी साधन हस्तान्तरण गरे । श्रीवास्तवले नेपाल सरकार र नेपालको निर्वाचन आयोगको आग्रहमा भारत सरकारले […]

सम्बन्धित सामग्री

संसद् सचिवालयलाई चीनले दियो अत्याधुनिक विद्युतीय सवारीसाधन

चीन सरकारले सङ्घीय संसद् सचिवालयलाई सहयोग स्वरुप आठ वटा अत्याधुनिक विद्युतीय सवारीसाधन उपलब्ध गराएको छ । एक वर्षअघि नेपाल भ्रमणमा आउनुभएका चीनको जनकांग्रेसका स्थायी समितिका अध्यक्ष लि चान्सुले तत्कालीन सभामुख अग्निप्रसाद सापकोटासँगको भेटमा सचिवालयलाई सहयोग गर्ने प्रतिबद्धताअनुरुप ती सवारी साधन प्राप्त भएको हो । अध्यक्ष चान्सुको सहयोग गर्ने चाहना तथा तत्कालीन सभामुख सापकोटाको पहल र …

संसद् सचिवालयलाई चीनले दियो सवारीसाधन उपहार

काठमाडौँ - चीन सरकारले संघीय संसद् सचिवालयलाई सहयोगस्वरुप आठ वटा अत्याधुनिक विद्युतीय सवारीसाधन उपलब्ध गराएको छ । एक वर्षअघि नेपाल भ्रमणमा आएका चीनको जनकांग्रेसका स्थायी समितिका अध्यक्ष लि चान्सुले तत्कालीन सभामुख अग्निप्रसाद सापकोटासँगको भेटमा सचिवालयलाई सहयोग गर्ने प्रतिबद्धताअनुरुप ती सवारी साधन प्राप्त भएको हो ।  ...

निर्वाचन आयोगलाई भारतले दियो ८० वटा गाडी उपहार

नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियालाई भारत सरकारको तर्फबाट ८० वटा सवारीसाधन उपहारस्वरुप प्रदान गरेका छन् । निर्वाचन आयोगमा आज आयोजित एक कार्यक्रममा उनले...

निर्वाचन आयोगलाई भारतले दियो ८० गाडी उपहार

काठमाडौँ – भारत सरकारले निर्वाचन आयोगलाई ८० सवारीसाधन उपहार दिएको छ। मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनको प्रयोजनार्थ भारतले सवारीसाधन उपहार दिएको हो। नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियालाई सवारी साधन हस्तान्तरण गरे। श्रीवास्तवले नेपाल सरकार र नेपालको निर्वाचन आयोगको आग्रहमा भारत सरकारले सवारी साधन […]

भारतले दियो निर्वाचनका लागि दुई सय सवारीसाधन

नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले मंगलबार आयोजित एक समारोहका बीच नेपालका अर्थमन्त्री जनार्दन शर्मालाई भारत सरकारको तर्फबाट दुई सयवटा सवारीसाधन उपहार स्वरुप प्रदान गरेका छन् । यी सवारी साधनले नेपालका विभिन्न संस्थालाई आसन्न निर्वाचनका लागि थप व्यवस्थित गर्न सघाउ पुर्‍याउनेछ ।नेपाल सरकारको अनुरोधमा उपलब्ध गराइएका यी सवारी साधन चुनावका दौरानमा प्रयोग गरिने छ । […]

निर्वाचनका लागि भारतले नेपाललाई दियो २०० सवारीसाधन

नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले अर्थमन्त्री जनार्दन शर्मालाई भारत सरकारको तर्फबाट २०० वटा सवारीसाधन उपहारस्वरुप प्रदान गरेका छन्। नेपाल सरकारको अनुरोधमा भारतले मंगलबार अर्थ मन्त्रालयमा आयोजित समारोहबीच सवारीसाधन उपलब्ध...

चुनावका लागि भारतले दियो २०० वटा गाडी

काठमाडौँ – भारतले चुनावका लागि दुई सयवटा सवारीसाधन उपहार दिएको छ। मंगलबार नेपालका लागि भारतीय राजदूत  नवीन श्रीवास्तवले अर्थमन्त्री जनार्दन शर्मालाई भारत सरकारको तर्फबाट दुई सयवटा सवारीसाधन प्रदान गरेका हुन्। नेपाल सरकारको आग्रहमा दिइएका सवारीसाधन चुनावका क्रममा १२० वटा सुरक्षा निकायले र बाँकी ८० वटा निर्वाचन आयोगले प्रयोग गर्नेछन्। अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा मन्त्री शर्माले […]

चोरिएका २१ वटा दुईपांग्रे खोजेर प्रहरीले दियो सवारीधनीलाई

काठमाडौं : महानगरीय ट्राफिक प्रहरी महाशाखाले उपत्यकाको विभिन्न स्थानबाट हराएका २१ वटा सवारीसाधन फेला पारी सम्बन्धित धनीलाई हस्तान्तरण गरेको छ।महाशाखामा सोमबार एक कार्यक्रम गरी महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक उमेशराज जोशीले विभिन्न कम्पनीका १६ वटा मोटरसाइकल र ५ वटा स्कुटर सम्बन्धित धनीलाई हस्तान्तरण गरेका हुन्। खोजि गर्दा एक महिनामा उपत्यकाका विभिन्न स्थानमा ती सवारीसाधन फेला परेको महाशाखा प्रमुख जोशीले बताए।उनले सवारीसाधनमा डिस्क लक, ह्विल लक, सेक्युरिटी

मध्यम तथा लामो दुरीका सवारी साधन चलाउन काठमाडौँ प्रशासनले दियो अनुमति

काठमाडौँ-  काठमाडौं जिल्ला प्रशासनले लामो दुरीको सवारीसाधन सञ्चालन गर्न अनुमति दिएको छ। यसअघि साउन १ गतेदेखि लामो दुरीका सवारी अत्यावश्यक पर्दामात्र चलाउन भनी काठमाडौँ, ललितपुर र भक्तपुरका सिडिओहरुले निर्देशन जारी गरेका थिए। यद्यपि शुक्रबार एक अर्को सूचना जारी गर्दै लामो तथा मध्यम दुरीका सवारीसाधन सञ्चालनको व्यवस्था गर्न काठमाडौँ जिल्ला प्रशासनले अनुरोध गरेको हो। जिल्ला प्रशासनको […]