निर्वाचन आयोगलाई भारतले दियो ८० वटा गाडी उपहार

नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियालाई भारत सरकारको तर्फबाट ८० वटा सवारीसाधन उपहारस्वरुप प्रदान गरेका छन् । निर्वाचन आयोगमा आज आयोजित एक कार्यक्रममा उनले...

सम्बन्धित सामग्री

भारत सरकारले दियो निर्वाचन आयोगलाई ८० वटा सवारी साधन

काठमाडौ । भारत सरकारले निर्वाचन आयोगले ८० वटा सवारी साधन हस्तान्तरण गरेको छ । आगामी मंसर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनको लागि भारत सरकारले उपहार स्वरुप स्करपियो गाडीको साँचो प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियालाई नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले हस्तान्तरण गरेका हुन् । सवारी साधन हस्तान्तरण समारोहलाई सम्बोधन गर्दै प्रमुख निर्वाचन […]

भारत सरकारले निर्वाचन आयोगलाई दियो ८० वटा गाडी उपहार

काठमाडौं, १७ कार्तिक । भारत सरकारले निर्वाचन आयोगलाई ८० वटा गाडी उपहारस्वरुप प्रदान गरेको छ । नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले आज (बिहीबार) आयोजित एक समारोहबीच निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियालाई ती गाडी प्रदान गरेका हुन् । ती सवारीसाधनले निर्वाचन आयोगलाई आसन्न निर्वाचनका लागि आवश्यक प्रबन्धलाई थप व्यवस्थित गर्न सघाउ पुर्याउने […]

चुनावका लागि भारतले दियो २०० वटा गाडी

काठमाडौँ – भारतले चुनावका लागि दुई सयवटा सवारीसाधन उपहार दिएको छ। मंगलबार नेपालका लागि भारतीय राजदूत  नवीन श्रीवास्तवले अर्थमन्त्री जनार्दन शर्मालाई भारत सरकारको तर्फबाट दुई सयवटा सवारीसाधन प्रदान गरेका हुन्। नेपाल सरकारको आग्रहमा दिइएका सवारीसाधन चुनावका क्रममा १२० वटा सुरक्षा निकायले र बाँकी ८० वटा निर्वाचन आयोगले प्रयोग गर्नेछन्। अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा मन्त्री शर्माले […]

निर्वाचनमा प्रयोग गर्न भारतले दियो २०० गाडी उपहार

१५ कात्तिक, काठमाडौं । निर्वाचनमा प्रयोग गर्ने गरी भारतले नेपाललाई २०० वटा सवारी साधन दिएको छ । ती सवारी साधन मंगलबार भारतीय राजदूत नवीन श्रीवास्तवले अर्थमन्त्री जनार्दन शर्मालाई हस्तान्तरण गरे । भारतले दिएको २०० सवारी साधनमध्ये १२० वटा सुरक्षा निकायले र बाँकी ८० वटा निर्वाचन आयोगले प्रयोग गर्नेछन् । अर्थमन्त्री शर्माले यी सवारीसाधन सहयोग गरेकामा […]