काठमाडौँ- काठमाडौं जिल्ला प्रशासनले लामो दुरीको सवारीसाधन सञ्चालन गर्न अनुमति दिएको छ। यसअघि साउन १ गतेदेखि लामो दुरीका सवारी अत्यावश्यक पर्दामात्र चलाउन भनी काठमाडौँ, ललितपुर र भक्तपुरका सिडिओहरुले निर्देशन जारी गरेका थिए। यद्यपि शुक्रबार एक अर्को सूचना जारी गर्दै लामो तथा मध्यम दुरीका सवारीसाधन सञ्चालनको व्यवस्था गर्न काठमाडौँ जिल्ला प्रशासनले अनुरोध गरेको हो। जिल्ला प्रशासनको […]