सबै श्रमिकका पक्षमाः नयाँ श्रमिक आन्दोलन

नवउदारवादी बजारले राज्यलाई खुम्च्यायो। शिक्षा, स्वास्थ्य, आवास, रोजगारी, न्यूनतम ज्याला सबै कुरालाई बजारीकरण गर्दै लगियो, बजारका साहू÷महाजन अर्थात कर्पोरेट सेक्टरको अधीनस्थ हुँदै गयो। यसले असमानता र अन्याय चरमचुलीमा पुग्यो।...

सम्बन्धित सामग्री

वैदेशिक रोजगारीमा जाने श्रमिकका लागि अभिमुखीकरण

काठमाडौं : पौरखी नेपालले वैदेशिक रोजगारीमा जाने श्रमिकका लागि सम्बन्धित मुलुकमा पुगेपछि पनि अभिमुखीकरण कार्यक्रम आवश्यक रहेको जनाएको छ।उक्त संस्थाद्वारा आज आयोजित ‘वैदेशिक रोजगारमा जाने श्रमिक र प्रवासी महिला श्रमिकको स्वास्थ्य तथा एचआइभीबाट प्रभावितका सन्दर्भमा नेपालको विद्यमान कानुन,  नीति, कार्यक्रम तथा तिनमा गर्नुपर्ने सुधारसम्बन्धी’ अन्तरक्रिया कार्यक्रमका सहभागीले अभिमुखीकरण कार्यक्रम गरिनुपर्नेमा जोड दिएका हुन् ।कार्यक्रममा संस्थाका संस्थापकअध्यक्ष मञ्जु गुरुङले वैदेशिक र

श्रमिक अधिकार संरक्षण गर्न माग

संयुक्त अरब इमिरेट्स दुबईमा भएको सरकार प्रमुखहरुको वल्ड गभरमेन्ट समीट्मा नेपाल सरकारले आफना श्रमिकको सुरक्षाका लागि श्रम गन्तव्यका सरकारले ध्यान दिनुपर्ने माग गरेको छ । नेपालबाट सुरक्षित गएका श्रमिक विभिन्न समस्यामा पर्ने गरेकाले आफ्ना श्रमिकका बारेमा ध्यान दिन नेपालले अनुरोध गरेको हो । श्रम, रोजगार तथा सामाजिक सुरक्षा सचिव एकनारायण अर्यालले नेपाली श्रमिकहरुले विभिन्न बहानामा […]

जोखिम क्षेत्रका श्रमिकका मागलाई उच्च प्राथमिकतामा राख्नुपर्छ : मन्त्री कुँवर

काठमाडाैं : श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरले जोखिम क्षेत्रमा क्रियाशील श्रमिकका मागलाई सम्बोधन गर्ने गरी काम गर्ने बताएका छन्।नेपाल इलेक्ट्रिसियन सङ्घले आज आयोजना गरेको कार्यक्रममा मन्त्री कुँवरले इलेक्ट्रिसियन व्यवसाय धेरै जोखिम हुने क्षेत्रमा पर्ने भएकाले त्यहाँका श्रमिकका सुरक्षालगायत विषयलाई सम्बोधन गर्ने प्रतिबद्धता व्यक्त गरे।आफूले सधैँ श्रमिक र मजदुर वर्गको न्यायका पक्षमा सङ्घर्ष गरेकाले उनीहरूका समस्या समाधानका साथै सुरक्षाका लागि सधैँ संवेदनशील रहेको बताउँदै

अन्तर्राष्ट्रिय श्रमिक दिवस : श्रमिकका हक संविधानमा लेखिए, व्यवहारमा आएन

काठमाण्डौ – ‘आठ घण्टा काम, आठ घण्टा आराम र आठ घण्टा मनोरञ्जन’को माग राख्दै अमेरिकाको सिकागो सहरका श्रमिकहरूले सडक ओर्लिएर बलिदानी पूर्ण सङ्घर्ष गरी विजय हासिल गरेको दिनको सम्झनामा आज विश्वभर अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइँदै छ । एक सय ३६ वर्षदेखि निरन्तर मनाउन सुरु गरिएको श्रमिक दिवसले श्रमिकको एकता, वीरता र गौरवपूर्ण इतिहास बोकेको छ । अन्तर्राष्ट्रिय श्रमिक दिवसले संसारभरका श्रमिकलाई आफ्नो अधिकारप्रति जागरूक बनाउँदै आएको छ ।  २००३ मा विराटनगरको ऐतिहासिक मजदुर आन्दोलनबाट प्रारम्भ भएको नेपालको ट्र...

श्रमिकका समस्याको दीर्घकालीन समाधान सबैको साझा दायित्व हाे : विश्वप्रकाश

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले श्रमिकका समस्याको दीर्घकालीन समाधान सम्पूर्ण राजनीतिक दलको साझा दायित्व भएको बताएका छन् । १३३औँ अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा नेपाल ट्रेड युनियन कांग्रेसले आज आयोजना गरेको श्रमिक सभालाई सम्बोधन गर्दै उनले रोजगारी सिर्जना र उद्यमशीलता प्रवर्द्धनमा ध्यान दिन स्थानीय तहका प्रमुखलाई आग्रह गरे ।'भ्रष्टाचार नियन्त्रण, रोजगारीको अवसर सिर्जना तथा उद्यमशीलता विकास स्थानीय तहका प्रमुखका साझा दायित्व हुन्' उनले भने । समुन्नत नेपाल नि

श्रमिकका समस्याको दीर्घकालीन समाधान सबैको साझा दायित्व

काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले श्रमिकका समस्याको दीर्घकालीन समाधान सम्पूर्ण राजनीतिक दलको साझा दायित्व भएको बताएका छन् । १३३औँ अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा नेपाल ट्रेड युनियन काँग्रेसले आज आयोजना गरेको श्रमिक सभालाई सम्बोधन गर्दै उनले रोजगारी सिर्जना र उद्यमशीलता प्रवर्द्धनमा ध्यान दिन स्थानीय तहका प्रमुखलाई आग्रह गरे । ‘भ्रष्टाचार नियन्त्रण, रोजगारीको अवसर सिर्जना […]

श्रमिकका मुद्दा कार्यान्वयन गर्न सरकार असफल : एनटियुसी

नेपाल ट्रेड युनियन काँग्रेस (एनटियुसी) ले सरकारलाई श्रमिकमैत्री नीति र कार्यक्रम कार्यन्वयन कडाईका साथ लागू गर्न नसक्दा श्रमिक र किसान उपेक्षित भएको आरोप लगाएको छ ।सरकारले श्रमिकका मुद्दा कार्यान्वयन गर्ने विषयमा रोजगारदातासँग सौदाबाजी गर्ने गरेको एनटियुसीले आरोप लगाएको छ । बिहीबार पत्रकार सम्मेलन गर्दै एनटियुसीले मजदुरका मुद्दा चुनाब अघि मात्र लागू गर्ने आवश्वासन दिएर मुख्य […]

श्रमिक अस्पताल बनाउन सरकारले बनायो सम्भाव्यता अध्ययन टोली

सरकारले श्रमिक अस्पताल बनाउन सम्भाव्यता अध्ययन टोली गठन गरेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार (किसान) श्रेष्ठले श्रमिकका लागि मात्र सेवा दिने गरी भिन्दै श्रमिक अस्पताल निर्माणको अवधारणा पत्र स्वीकृत गरिएको जानकारी दिए । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका श्रम सम्बन्ध तथा सामाजिक सुरक्षा महाशाखा प्रमुख शेषनारायण पौडेलको संयोजकत्वमा गठन गरिएको टोलीले श्रमिक अस्पताल सञ्चालनका लागि मानवीय, भौतिक, आर्थिक तथा व्यवस्थापकीय स्रोत साधन, सञ्चालनको मोडालिटी लगायत विविध पक्षबारे अध्ययन गर्ने छ । राजधानी दै...

मृतक श्रमिकका आफन्तलाई तीन महिनामा २१ करोड सहयोग

वैदेशिक रोजगारीको सिलसिलामा मृत्यु भएर सरकारबाट आर्थिक सहायता लिने श्रमिकको संख्या चालु आर्थिक वर्षको ३ महिना बढेर ३६४ पुगेको छ ।गत वर्ष यही अवधीमा मृत्यु भई सरकारबाट आर्थिक सहायता लिने श्रमिकका आफन्तको संख्या गत वर्ष भन्दा ३३ जना बढेका छन् । गत वर्ष यही अवधीमा श्रम स्वीकृतिको मापदण्डमा परेर सरकारबाट आर्थिक सहायता लिने श्रमिक ३३१ […]

मलेसियामा नेपाली श्रमिकका लागि रोजगारी खुल्यो

कोरोना भाइरस महामारीका कारण लामो समयदेखि बन्द रहेको मलेसियाको रोजगारीमा नेपाली श्रमिक जान पाउने भएका छन् । मलेसियामा श्रमिकको अभाव भएपछि केही सङ्ख्यामा विदेशी श्रमिक लिने नीतिअनुरुप नेपाली श्रमिक रोजगारीका लागि मलेसिया जान पाउने भएका हुन् ।