सिक्किम टपर रीता र संगीतकार टीका भण्डारीको यसरी भयो बिहे

संगीतकार तथा गायक टीका भण्डारी २५ वर्षदेखि रेडियो नेपालमा कार्यरत छन् । हाल उनी रेडियो नेपालको उप–निर्देशकको पदमा कार्यरत छन् भने रेडियो नेपालमै  संगीत शाखाको प्रमुखको भूमिकामा पनि उनी कार्यरत छन् । टीका भण्डारी प्यारोडी गायकका रुपमा पनि परिचित छन् ।  उनी विभिन्न ठाउँमा हुने स्टेज कार्यक्रम र गाईजात्रा वि...

सम्बन्धित सामग्री

संगीतकार दीपक शर्माले ल्याए करोड पटक हेरिएका ११ गीतको संग्रह

काठमाडौं । संगीतकार दीपक शर्माले युट्युबमा एक करोडभन्दा बढी पटक हेरिएका आफूद्वारा संगीतबद्ध ११ गीतको संग्रह सार्वजनिक गरेका छन् । शुक्रबार आयोजित समारोहमा उनले आधुनिक र लोकपप गीतको संग्रह सार्वजनिक गरे । संगीतकार शर्माका बुबा हरिलाल जैसी, गायक रामकृष्ण ढकाल, गीतकार डब्बु क्षेत्री, गीतकार राधिका अधिकारी र संगीतकार शर्मा आफैंले यो ‘कलेक्सन’ सार्वजनिक गरेका हुन् […]

गीतकार थापा र संगीतकार गुरुङलाई नारायणगोपाल स्मृति पुरस्कार

काठमाडौं : स्वरसम्राट नारायणगोपाल स्मृति पुरस्कार वरिष्ठ गीतकार राजेन्द्र थापा र संगीतकार प्रकाश गुरुङलाई प्रदान गरिएको छ। नारायणगोपालको ३२औँ स्मृतिदिवसका अवसरमा सोमबार आयोजित कार्यक्रममा अग्रज श्रष्टाद्वय थापा र गुरुङलाई नारायणगोपाल स्मृति सम्मान एवं पुरस्कार प्रदान गरिएको हो। सम्मान ग्रहण गर्दै वरिष्ठ गीतकार राजेन्द्र थापाले नारायणगोपालको स्वरमा भएको मिठासका बारेमा अध्ययन हुन जरुरी रहेको बताए। ‘नारायणगोपालको बारेमा धेरै कार्यक्रम हुन्छन् तर उहाँको गायन पक्षको बारेमा कसैले

गीतकार राजेन्द्र थापा र संगीतकार प्रकाश गुरुङलाई नारायण गोपाल सम्मान

काठमाडौँ – स्वरसम्राट नारायण गोपालको ३२ औँ पुण्यस्मृतिमा वरिष्ठ गीतकार राजेन्द्र थापा र संगीतकार प्रकाश गुरुङलाई सम्मान गरिएको छ। स्वरसम्राट नारायण गोपालको ३२ औँ पुण्यस्मृतिका अवसरमा काठमाडौँमा आयोजित एक कार्यक्रमबीच अग्रज श्रष्टाद्वय थापा र गुरुङलाई नारायणगोपाल स्मृति सम्मान एवं पुरस्कार प्रदान गरिएको हो। सम्मान कार्यक्रममा बोल्दै वरिष्ठ गीतकार थापाले नारायणगोपालको स्वरमा भएको मिठासकाबारेमा अध्ययन हुन […]

सिक्किमका गीतकार जीवन शर्मा काठमाडौंमा सम्मानित

सिक्किमका गीतकार, संगीतकार तथा कवि जीवन शर्मा काठमाडौंमा सम्मानित भएका छन् । शुक्रबार आयोजित एक विशेष समारोहमा विश्व कीर्तिमानी गीतकार तथा उपन्यासकार डा. डीआर उपाध्याय, गीतकार संघका निवर्तमान अध्यक्ष चूडामणि देवकोटा, अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका पूर्व अध्यक्ष तथा साहित्यिक पत्रकार संघका अध्यक्ष राधेश्याम लेकाली, विशिष्ट साहित्यकार खेमनाथ दाहाल, लेखनाथ पोख्रेल, वरिष्ठ कलाकार उत्तम केसी, मिलाप पत्रिकाको सम्पादक कृष्ण भुसाल लगायतले शर्मालाई सम्मान गरेका हुन् ।कार्यक्रममा सम्मानित शर्माले आ

वरिष्ठ संगीतकार रञ्जित गजमेर सम्मानित

काठमाडौँ – वरिष्ठ संगीतकार रञ्जित गजमेरलाई सम्मान गरिएको छ। नक्षत्र फाउन्डेशन र मेनुका मेमोरियल फाउण्डेसनले उनलाई सम्मान गरेको हो। दुई हप्ताका लागि मुम्बईबाट काठमाडौँ आएको अवसरमा वरिष्ठ संगीतकार गजमेरलाई डेढ लाख नेपाली रुपैयाँसहित सम्मान गरिएको मेनुका मेमोरियल फाउण्डेसनका अध्यक्षसमेत रहेका गायक तथा संगीतकार किशोर शिवाकोटीले जानकारी दिए। सम्मान कार्यक्रममा सञ्चारकर्मी तथा गीतकार डा. नवराज लम्सालले […]

वरिष्ठ संगीतकार गजमेर सम्मानित

काठमाडौं– वरिष्ठ संगीतकार रञ्जित गजमेरलाई सम्मान गरिएको छ । नक्षत्र फाउन्डेशन र मेनुका मेमोरियल फाउण्डेसनले उनलाई सम्मान गरेको हो ।  दुई हप्ताका लागि मुम्बईबाट काठमाडौँ आएको अवसरमा वरिष्ठ संगीतकार गजमेरलाई डेढ लाख नेपाली रुपैयाँसहित सम्मान गरिएको मेनुका मेमोरियल फाउण्डेसनका अध्यक्षसमेत रहेका गायक तथा संगीतकार किशोर शिवाकोटीले जानकारी दिए ।   सम्मान कार्यक्रममा सञ्चारकर्मी तथा गीतकार […]

संगीतकार आशिष अविरललाई पितृशोक

२५ माघ, काठमाडौं । संगीतकार आशिष अविरललाई पितृशोक परेको छ । उनका बुवा बलबहादुर परियारको निधन भएको हो । परियारको निधनप्रति संगीतकर्मीहरुले दुःख व्यक्त गरेका छन् । संगीतकार सुरेश अधिकारीले फेसबुकमार्फत संगीतकार अविरलको बुबाको निधनको जानकारी दिँदै दुःख व्यक्त गरेका छन् । यस्तै गायक शिव परियार, संगीतकार वसन्त थापा, गीतकार विपिन किरण लगायतले पनि संगीतकार […]

डा. बराललाई सम्मान तथा संगीतकार गुरुङलाई पुरस्कार

नेपाली प्रतिभा प्रतिष्ठान, बेलायतले सन् २०२१ का लागि सम्मान तथा पुरस्कार घोषणा गरेको छ । प्रतिष्ठानका अध्यक्ष गणेश राईको अध्यक्षतामा बसेको भर्चुअल बैठकले वरिष्ठ गीतकार प्रा.डा. कृष्णहरि बराललाई ‘प्रतिभा सम्मान’ र युवा संगीतकार गणेश गुरुङलाई ‘प्रतिभा पुरस्कार’ प्रदान गर्ने निर्णय गरेको हो । सम्मानमा पचास हजार नगद, ताम्रपत्र र दोसल्ला रहेको छ भने पुरस्कारमा एक लाख नगद राशि र ताम्रपत्र रहेको प्रतिष्ठानका महासचिव देवेन्द्र खेरेसले जानकारी बताए । सन् २००८ मा बेलायतमा

अमेरिकी संगीतकार स्टेफेनको निधन

लसएञ्जल्स(बीबीसी)– अमेरिकी संगीतकार तथा गीतकार स्टेफेन सण्डहेमको ९१ वर्षको उमेरमा निधन भएको छ । उनका वकिलले स्टेफेनको शुक्रबार कनेक्टिकटस्थित रक्सबरीमा निधन भएको बताएका छन् । उनले आफ्नो करियरमा ‘कम्पनी’, ‘फोलिस एण्ड ए लिटिल नाइट म्यूजिक’ जस्ता गीतहरु लेखेका थिए । उनले ‘वेस्ट साइड स्टोरी’का लागि गीत पनि लेखेका थिए । न्यूयोर्कमा जन्मिएका यी संगीतकारले आठ […]