अमेरिकी संगीतकार स्टेफेनको निधन

लसएञ्जल्स(बीबीसी)– अमेरिकी संगीतकार तथा गीतकार स्टेफेन सण्डहेमको ९१ वर्षको उमेरमा निधन भएको छ । उनका वकिलले स्टेफेनको शुक्रबार कनेक्टिकटस्थित रक्सबरीमा निधन भएको बताएका छन् । उनले आफ्नो करियरमा ‘कम्पनी’, ‘फोलिस एण्ड ए लिटिल नाइट म्यूजिक’ जस्ता गीतहरु लेखेका थिए । उनले ‘वेस्ट साइड स्टोरी’का लागि गीत पनि लेखेका थिए । न्यूयोर्कमा जन्मिएका यी संगीतकारले आठ […]

सम्बन्धित सामग्री

विश्वप्रसिद्ध जापानी संगीतकार सेइजी ओजावाको निधन

विश्वप्रसिद्ध जापानी संगीतकार सेइजी ओजावाको निधन भएको छ । ८८ वर्षीय ओजावाको शनिबार राजधानी टोकियोस्थित आफ्नै निवासमा हृदयघातका कारण निधन भएको हो । जापानदेखि अमेरिकासम्म आफ्नो संगीतको जादु फैलाउन सफल ओजावाको जन्म सन् १९३५ मा हाल चीनको पूवर्वी क्षेत्रमा पर्ने तत्कालीन मंचुरियामा भएको थियो । आफ्नो जन्मस्थलबाट ५ वर्षको उमेरमा जापान आउनुभएका ओजावाले प्रारम्भिकक शिक्षा …

गायक तथा संगीतकार योगेश वैद्यको निधन

काठमाडौं, ५ माघ। गायक तथा संगीतकार योगेश वैद्यको ७७ वर्षको उमेरमा निधन भएको छ। लामो समयदेखि मधुमेह रोगबाट पीडित वैद्यको विहीवार राति १२ः३० बजे काठमाडौं भ्याली अस्पताल सुन्धारामा निधन भएको हो। उनको निधनमा संगीतकर्मीले श्रद्धाञ्जली व्यक्त गरिरहेका छन्। उनका ‘सपना भुलाइ सारा’, ‘मेरो आँशुमा नहाँसे’, ‘नेपाल मेरो उपहार भो’ आदि गीतहरू लोकप्रिय छन्।

वरिष्ठ संगीतकार शुभ सुनामको निधन

काठमाडौं । नेपालका बिख्यात स्याक्सोफोन प्लेयर एवं वरिष्ठ संगीतकार शुभबहादुर सुनामको आज (सोमबार) बिहान ७४ वर्षको उमेरमा निधन भएको छ । मृर्गौला रोगबाट पीडित सुनामको उपचारका क्रममा छाउनीस्थित वीरेन्द्र सैनिक अस्पतालमा निधन भएको हो । १४ वर्षको उमेरदेखि स्याक्सोफोन बजाउन सुरू गरेका सुनामले ६ दशकसम्म नेपालको सांगितिक क्षेत्रको सेवा समेत गरेका थिए । नेपाली सेनामा […]

भारतका चर्चित संगीतकार शिवकुमार शर्माको निधन

काठमाडौं । भारतका चर्चित संगीतकार तथा सन्तूर वादक पण्डित शिव कुमार शर्माको निधन भएको छ । उनको ८४ वर्षको उमेरमा आज निधन भएको भारतीय सञ्चार माध्यमले जनाएका छन् । उनी विगत ६ महिनादेखि मिर्गौलासम्बन्धी समस्याबाट पीडित थिए र डायलासिस गराइरहेका थिए । उनी चर्चित सन्तुरवादक थिए । जम्मुमा जन्मेका पण्डित शिवकुमारले १३ वर्षको उमेरदेखि सन्तूर […]

भारतीय संगीतकार बप्पी लाहिरीको निधन

नयाँ दिल्ली– भारतका चर्चित संगीतकार बप्पी लाहिरीको निधन भएको छ । आफ्नो डिस्को बीट्सका लागि परिचित लाहिरीको ६९ वर्षको उमेरमा गएराति मुम्बईको एक अस्पतालमा निधन भएको हो । स्वास्थ्यसँग सम्बन्धित विभिन्न समस्याबाट पीडित लाहिरी एक महिनाअघि अस्पतालमा भर्ना भएका थिए । उनलाई सोमबार नै अस्पतालबाट डिस्चार्ज गरिएको थियो । तर, मंगलबार उनको स्वास्थ्यमा अकस्मात समस्या […]

अस्ताए ‘डिस्को डान्सर’ संगीतकार बप्पी

भारतीय चलचित्रमा डिस्को संगीतका बादसाहका रुपमा विश्वविख्यात संगीतकार तथा गायक बप्पी लहरीको निधन भएको छ । एक महिनादेखि अस्वस्थ बप्पीको मंगलबार मुम्बईको क्रिटी केयर अस्पतालमा उपचारका क्रममा निधन भएको हो । डिस्को डान्सर चलचित्रबाट सर्वाधिक चर्चामा आउनुभएका बप्पीको ६९ वर्षको उमेरमा निधन भएको हो । पछिल्लो एक महिनादेखि बिरामी बप्पीलाई १८ दिनसम्म आईसीयूमा राखेर प्यारामिटर …

संगीतकार आशिष अविरललाई पितृशोक

२५ माघ, काठमाडौं । संगीतकार आशिष अविरललाई पितृशोक परेको छ । उनका बुवा बलबहादुर परियारको निधन भएको हो । परियारको निधनप्रति संगीतकर्मीहरुले दुःख व्यक्त गरेका छन् । संगीतकार सुरेश अधिकारीले फेसबुकमार्फत संगीतकार अविरलको बुबाको निधनको जानकारी दिँदै दुःख व्यक्त गरेका छन् । यस्तै गायक शिव परियार, संगीतकार वसन्त थापा, गीतकार विपिन किरण लगायतले पनि संगीतकार […]

कोरोना संक्रमणबाट वरिष्ठ संगीतकार अजय थापाको निधन

कोरोना भाइरस संक्रमणबाट वरिष्ठ संगीतकार अजय थापाको निधन भएको छ ।  गृहजिल्ला झापामा रहेका बेला केही हप्ताअघि संक्रमण भएर बिर्तामोडस्थित बीएन्डसी अस्पतालमा उपचारका क्रममा थापाको निधन भएको हो । कोरोनासँगै फोक्सोमा निमोनिया र मिर्गौलामा समस्या देखिएपछि थापाको निधन अस्पतालले जनाएको छ । संगीतकार थापा नेपालको राष्ट्रगानका एक गायक हुन् । राष्ट्रगानका संगीतकार अम्बर गुरुङका शिष्य रहेका थापाले राष्ट्रगानमा स्वर दिएका थिए । काठमाडौंका डीएभी, सेन्ट म्यारी, शुभतारा लगायत स्कूलमा उनी संगीत प्रशिक्षक रहेका थिए ।  ...

बरिष्ठ संगीतकार एवं गायक प्रेमध्वज प्रधानको निधन

काठमाडौं / बरिष्ठ संगीतकार एवं गायक प्रेमध्वज प्रधानको विहिबार निधन भएको छ । छातीमा समस्या देखिएपछि उनलाई विहान बसुन्धरास्थित न्यूरो अस्पताल भर्ना गरिएको थियो । विहिबार दिउँसो १ः४५ बजेतिर प्रधानको निधन भएको जानकारी संगीतकार संघका पूर्वअध्यक्ष लक्ष्मण शेषले जानकारी दिए । उपचार गर्नुअघिको कोरोना परीक्षणमा रिपोर्ट पनि नेगेटिभ आएको जनाइएको छ । नेपालको पहिलो व्यवसायिक... The post बरिष्ठ संगीतकार एवं गायक प्रेमध्वज प्रधानको निधन appeared first on Purbeli News.

गायक एवं संगीतकार प्रेमध्वज प्रधानको निधन

काठमाडौं : बरिष्ठ गायक एवं संगीतकार प्रेमध्वज प्रधानको निधन भएको छ । विहान अचानक अस्वस्थ भएपछि उनलाई काठमाडौंको सुन्धारास्थित न्यूरो अस्पताल भर्ना गरिएको थियो।  उपचारका क्रममा ८३ बर्षिय प्रधानको निधन भएको अस्पताल स्रोतले जनाएको छ। संगीतकार लक्ष्मण शेषले पनि फेसबुकमा स्टाटस लेख्दै गायक प्रधानको निधन भएको उल्लेख गरेका छन्। यसअघि उनलाई कोरोना संक्रमण भएपछि अस्पताल भर्ना गरिएको थियो। स्वास्थ्यमा सुधार आएपछि केहि दिन अघि मात्रै उनी डिस्चार्ज भएका थिए। उनले ‘घुम्तीमा नआउ है',