रुपन्देहीमा चिकित्सकीय सेवासहितको पशु हाटबजार सञ्चालन

रुपन्देहीको सियारी गाउँपालिका–२, च्याङ्गठामा चिकित्सकीय सुविधासहितको पशु हाटबजार सञ्चालनमा आएको छ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले आइतबार पशु हाटबजार उद्घाटन गर्दै किसान र उपभोक्ताबीचको मूल्यको खाडल पुर्न यसले मद्दत गर्ने विश्वास व्यक्त गरे ।पछिल्लो समय प्रदेश सरकारले कृषिलाई उच्च प्राथमिकतामा राखेको भन्दै उनले किसानहरूको समस्या समाधान गर्न संघीय र स्थानीय तहसँगै समन्वय गरेर अगाडि बढ्ने बताए । विश्व बैंकको पाँच करोड ऋण अनुदानमा बनाइएको हाटबजार दुई बिगाहा क्षेत्रफलमा फैलिएक

सम्बन्धित सामग्री

सियारीमा चिकित्सकीय सेवाको पशु हाटबजार सञ्चालन

रुपन्देही ।ग्रामीण क्षेत्रमा व्यवस्थित पशु हाटबजार नहुँदा समस्या झेलेका रुपन्देहीको दक्षिणी क्षेत्रका किसानलाई सहजता बनाउनेगरी संचालनमा ल्याइएको छ । सियारी गाउँपालिका वडा नं २, च्याङ्गठामा विश्व बैँकको पाँच करोड ऋण अनुदानमा हाटबजार तयार भएपछि स्थानीयलाई सहज भएको हो । लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले यो बजारको शुभारम्भ गर्दै ग्रामीण क्षेत्रमा यस्ता हाटबजारले किसानको पहुँच पुग्ने […]

लमजुङमा कृषि तथा पशु हाटबजार सञ्चालन

लमजुङ – घरगाउँमै उत्पादन गरेको तरकारीले बजार र उचित मूल्य नपाउँदा सुन्दरबजार–२, परेवाडाँडाकी किसान सुस्मिता खड्काको मन भतभती पोल्छ । श्रीमानसहित परिवारका अन्य सदस्यको साथमा परेवाडाँडामै बस्दै आउनुभएकी खड्काले डेढ रोपनी जग्गामा व्यावसायिक तरकारी खेती गर्नुभएको छ । अहिले उहाँको बारीमा खुर्सानी, लौका, गोलभेँड...