शुक्रबारदेखि खाडीका देश र मलेसियासँगै यूरोपबाट नेपाली पनि स्वदेश आउन नपाउने

काठमाण्डौ – आउँदो शुक्रबार राती अर्थात मार्च २० देखि आउँदो वैशाख ३ गतेसम्म रोजगारीका लागि विदेश गएका नेपाली स्वदेश फर्किन नपाउने भएका छन् । उपप्रधान तथा रक्षा मन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा बुधबार बसेको कोभिड १९ सङ्क्रमण, रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकले खाडीका ६ देश, मलेसिया, इरान, टर्की, दक्षि...

सम्बन्धित सामग्री

अवैध रुपमा अमेरिका हिँडेका नेपाली टर्कीबाट फिर्ता

अवैधानिक रूपले विभिन्न देश हुँदै अमेरिका जाँदै गरेका ४९ जना नेपालीलाई स्वदेश फर्काइएको छ । मेक्सिको हुँदै अमेरिका जाँदै गरेका उनीहरूलाई शनिबार टर्कीबाट फिर्ता पठाइएको थियो ।...

कोरियामा गैर कानुनी रूपमा बसिरहेकाहरूलाई जरिबाना नतिरी स्वदेश फर्कने अवसर

कोरिया – दक्षिण कोरियाले गैर कानुनी रूपमा कार्यरत विदेशी नागरिकलाई स्वैच्छिक रूपमा कोरिया छाड्न प्रोत्साहन गर्ने गरी नयाँ अवसर ल्याएको छ । कोरियामा रहेको नेपाली दूतावासका अनुसार ७ नोभेम्बरदेखि दक्षिण कोरियामा गैर कानुनी रूपमा बसिरहेको विदेशी नागरिकहरूलाई स्वैच्छिक रूपमा स्वदेश फर्कने अवसर दिएको हो । कोरियाले दिएको यो अवसरको सदुपयोग गर्दै सन् २०२३ को फेब्रुअरी २८ सम्म गैर कानुनी रूपमा कोरियामा बसिरहेकाहरू आफ्नो देश फर्कन सक्छन् । यो अवसरमार्फत स्वदेश फर्कँदा लाग्ने जरिबाना छुट हुने दूतावासले जनाएको छ । ...

चाडपर्वमा भारतबाट भित्रिने नेपाली बढ्दा सङ्क्रमणको थप जोखिमबारे विज्ञहरु चिन्तित

कोरोना भाइरस सङ्क्रमणको समस्या रहेको भारतबाट स्वदेश फर्किने नेपाली बढ्दै जाँदा कोरोना भाइरस सङ्क्रमणको थप जोखिमबारे विज्ञहरु चिन्तित भएका छन् । स्वास्थ्य निर्देशनालय दिपायलका निर्देशक डा गुणराज अवस्थीले चाडपर्व नजिकिएसँगै कोरोना सङ्क्रमित देश भारतबाट भित्रिने नेपाली बढ्दा कोरोना भाइरसको जोखिम पनि बढेको बताउनुभयो । उहाँले भन्नुभयो, “चाडपर्व नजिकिएसँगै पछिल्ला दिनमा सीमानाकाबाट भित्रिने बढ्दै जाँदा जोखिम […]

बुधवार बिहान तेस्रो लटमा ६१ जना नेपाली आइपुगे अफगानिस्तानबाट

काठमाडौं : अफगानिस्तान तालिवानले नियन्त्रणमा लिएपछि त्यहाँबाट विभिन्न देशका नागरिकले देश छड्ने क्रम जारी छ। त्यहाँ रहेका नेपालीहरुले पनि स्वदेश फर्कन चाहिरहेका छन्। यसकै क्रममा काबुलमा अलपत्र परेका नेपालीहरु आउने क्रम जारी छ। बुधवार बिहान तेस्रो लटमा ६१ नेपाली काठमाडौं आइपुगेका छन्। बिहान ९:१० बजे कतार एयरवेजको नियमीत उडानमार्फत उनीहरु…

भिजिट भिसामा मलेसिया गएर लुकेका वैशाख ९ सम्म स्वदेश नफर्किए कडा कारवाही

काठकमन्डाैं / विगत एक वर्षदेखि भ्रमण भिसामा मलेसियामा गई स्वदेश नफर्किएका नेपाली यही वैशाख ९ गते बुधबार (२१ अप्रिल) सम्म मलेसिया छाड्नुपर्ने भएको छ । मलेसिया सरकारले २०२० को जनवरीबाट भिजिट भिसा आफ्नो देश आएका तर भिसा नवीकरण वा परिवर्तन नगरेकालाई २१ अप्रिल अर्थात् आगामी बुधबार ९ गतेसम्म देश छोड्न आदेश दिएको हो । भ्रमण... The post भिजिट भिसामा मलेसिया गएर लुकेका वैशाख ९ सम्म स्वदेश नफर्किए कडा कारवाही appeared first on Purbeli News.

भिजिट भिसामा मलेसिया गएर लुकेका वैशाख ९ सम्म स्वदेश नफर्किए कडा कारवाही

विगत एक वर्षदेखि भ्रमण भिसामा मलेसियामा गई स्वदेश नफर्किएका नेपाली यही वैशाख ९ गते बुधबार (२१ अप्रिल) सम्म मलेसिया छाड्नुपर्ने भएको छ । मलेसिया सरकारले २०२० को जनवरीबाट भिजिट भिसा आफ्नो देश आएका तर भिसा नवीकरण वा परिवर्तन नगरेकालाई २१ अप्रिल अर्थात् आगामी बुधबार ९ गतेसम्म देश छोड्न आदेश दिएको हो ।भ्रमण भिसामा मलेसिया गई रोजगारीमा लाग्न नसकेकाले अप्रिल २१ भित्र आफ्नो मुलुक वा कुनै तेस्रो मुलुक गइसक्नुपर्नेछ । २१ अप्रिलसम्म पनि मलेसिया नछोड्नेले मलेसियाको कडा अध्यगमन नियमानुसार कारबाही भोग्नुपर्ने