रेल्वे कम्पनीले माग्यो १० जना कर्मचारी

काठमाडौं : नेपाल रेल्वे कम्पनी लिमिटेडले प्राविधिक कर्मचारीहरूको लागि भर्ना खुलाएको छ। कम्पनीले सेवा करारमा नेपाली नागरिकहरूलाई भर्ती गर्न लागेको हो।कम्पनीले चार जना रेल चालक, चारजना स्टेशन मास्टर, १ जना ट्रयाक इन्जिनियर र १ जना एयर कन्टिसनर इन्जिनियर मागेको छ। रेल चालकमा भर्ती हुन रेल चालकको लाइसेन्सप्राप्त गरी कम्तीमा ५ वर्ष अनुभव भएको हुनुपर्ने योग्यता छ।त्यस्तै, स्टेशन मास्टर हुनका लागि स्नातक तह उत्तीर्ण गरेको हुनुपर्ने उल्लेख छ। त्यसबाहेक कम्तिमा पाँच वर्षको अनुभव पनि चाहिने भएको छ। स

सम्बन्धित सामग्री

वीरले करारमा राखेका १३ मध्ये १० कर्मचारी मन्त्रीको जिल्लाका

५ पुस, काठमाडौं । वीर अस्पतालले कार्यविधि विपरीत करारमा कर्मचारी राखेको पाइएको छ । यसरी राखिएका १३ जना कर्मचारीमध्ये १० जना स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतको गृहजिल्ला सिन्धुपाल्चोकका छन् । वीर अस्पताल प्रशासनले १० कात्तिकमा सातौं तहको १ जना मेडिकल ल्याब, पाँचौ तहका ल्याब टेक्निसियन ५ जना, इलेक्ट्रिसियन चौथो तहका २ जना, पलम्बर चौथो तहको […]

बस दुर्घटना हुँदा १० जना घाइते घाइते

तनहुँ- दमौलीबाट सरकारी कर्मचारी लिएर पोखरातर्फ जाँदै गरेको बस आज साँझ दुर्घटना हुँदा १० जना घाइते भएका छन् ।  ग१ख ४०२३ नम्बरको बस पृथ्वी राजमार्ग सडक खण्डअन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका–१ स्थित गुणादी नजिकको सडकबाट तल खसेर दुर्घटना भएको हो । दुर्घटनामा परी घाइते भएकाको दमौलीको रत्नहरि मेमोरियल अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको […]

स्वस्तिक कार्डियो अस्पतालले डाक्टर, नर्ससहित ठुलो संख्यामा कर्मचारी माग्यो

मेडिकल अधिकृत ८ जना, नर्स ३६ जना, एचए १० जना,  प्रशासन र प्राविधिकतर्फ पनि कर्मचारी माग गरिएको छ।

गड्डाचौकी  हेल्थ डेस्कमा कर्मचारी अभाव

हेल्थ डेस्कका प्रमुख तर्कराज भट्टका अनुसार दैनिक भारतबाट चारदेखि पाँच सय यात्रु सीमा नाका प्रवेश गर्ने गरेका छन्। डेस्कमा हाल १० जना कर्मचारी मात्रै कार्यरत रहेका छन्। यसअघि १२ जना कर्मचारी कार्यरत रहेका थिए।

गड्डाचौकी हेल्थ डेस्कमा कर्मचारी अभाव

कञ्चनपुर । पश्चिमी सीमा नाका गड्डाचौकीमा रहेको हेल्थ डेस्कमा कर्मचारी अभाव भएको छ । भारतबाट फर्कने यात्रुहरुको बढ्दो चापको तुलनामा थोरै मात्र कर्मचारी कार्यरत रहेका छन् । हेल्थ डेस्कका प्रमुख तर्कराज भट्टका अनुसार दैनिक भारतबाट चारदेखि पाँच सय यात्रु सीमा नाका प्रवेश गर्ने गरेका छन् । डेस्कमा हाल १० जना कर्मचारी मात्रै कार्यरत रहेका छन् […]

हेल्थ डेस्कमा कर्मचारी अभाव

कञ्चनपुर– पश्चिमी सीमा नाका गड्डाचौकीमा रहेको हेल्थ डेस्कमा कर्मचारीको अभाव भएको छ । भारतबाट फर्कने यात्रुहरूको बढ्दो चापको तुलनामा थोरै मात्र कर्मचारी कार्यरत रहेका छन् । हेल्थ डेस्कका प्रमुख तर्कराज भट्टका अनुसार दैनिक भारतबाट चारदेखि पाँच सय यात्रु सीमा नाका प्रवेश गर्ने गरेका छन् । डेस्कमा हाल १० जना कर्मचारी मात्रै कार्यरत रहेको उनले बताए […]

एकैसाथ १० जना नर्स र एक डाक्टर गर्भवती भएपछि अस्पतालको पानीमा मिसावटको आशंका

एजेन्सी । हालै अमेरिकाको मिसौरीस्थित लिबर्टी अस्पतालका १० जना महिला नर्स र एक जना महिला डाक्टर एकैसाथ गर्भवती भएको घटनाले निकै चर्चा पाएको छ । एकै अस्पतालका ११ जना महिला कर्मचारी एकै पटक गर्भवती भएको कुराले सबैलाई अचम्ममा पारेको छ । यतीमात्र नभई दुई महिलाको प्रसुतीको दिन समेत एउटै रहेको छ । यो घटना मानिसहरूबीच […]

१० जना सह-सचिवको सरुवा, को कहाँ परे ?

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले १० जना सहसचिवहरूको सरुवा गरेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका कर्मचारी प्रशासन महाशाखा प्रमुख रघुराम विष्टले चार दिनअघि नै विभिन्न मन्त्रालयका १० जना सहसचिवहरूको सरुवा भएको पुष्टि गरेका हुन् ।  मन्त्रालयको मन्त्रीस्तरीय निर्णयबाट १० जना सहसचिवहरूको सरुवा भएको उनले बताए । श्रवणकुमार तिमिल्सेना, शिवकुमार कार्की र मनमाया पंगेनीलाई गृह मन्त्रालयबाट बाहिर पठाइएको छ भने सहसचिव राजेश्वर ज्ञवाली र नारायणप्रसाद रिसाललाई गृह मन्त्रालयमा प्रवेश गराइएको छ । ...

बागमती लोकसेवाले खोल्यो विज्ञापन, यी पदमा माग्यो कर्मचारी

बागमती प्रदेश लोकसेवा आयोगले खुला, समावेशी तथा आन्तरिक प्रतियोगिताबाट कर्मचारी भर्नाका लागि दरखास्त आह्वान गरेको छ ।लोकसेवाले प्राविधिक तथा अप्राविधिक र स्वास्थ्य सेवातर्फ ३९ पदका लागि विज्ञापन आह्वान गरेको हो । खुला तथा समावेशीतर्फ सबैभन्दा बढी तथ्यांक सहायक पदमा १० जना माग गरेको छ । त्यसपछि खुला तथा समावेशीमै हेल्थ असिस्टेन्टका लागि ७ सिट छुट्याइएको छ ।

बाँकेमा १० जना मेडिकल अधिकृत माग गर्दा २ जनाको आवेदन

बाँके। कोरोना महामारीको संक्रमणसँग जुधिरहेको बाँकेमा जनशक्तिको अभाव देखिएको छ। केन्द्रबाट जनशक्ति माग हुँदा करारमा भर्ना भनिएको थियो। १० जना मेडिकल अधिकृतका लागि विज्ञापन आह्वान गर्दा दुई जनाको मात्र आवेदन परेको छ। बाँकेका सीडीओ शिवराम गेलालले विज्ञापनअनुसार आवेदन नपरेपछि केन्द्रलाई कर्मचारी पठाइदिन अनुरोध गरिएको बताए। अन्य विज्ञापनमा पनि मागअनुसार आवेदन नपरेको उनको भनाइ छ।