सखुनिया वन क्षेत्रको जग्गामा संरचना बनाउन नदिन आदेश

जनकपुरधाम । पर्सा जिल्लाको सखुवा परसौनी गाउँपालिका १ स्थित मनवा सखुनिया वन क्षेत्रको जग्गा अतिक्रमण भएको पुष्टि गर्दै नयाँ संरचना निर्माण गर्न नदिन सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ ।  स्थानीय एवं सेवा निवृत वन कर्मचारी शशीकान्त ठाकुरले वनको जग्गा अतिक्रमण गरिएकोमा सम्बन्धी चासो नलिएको र तिनीहरुको पनि संलग्नता ...

सम्बन्धित सामग्री

सर्वोच्चले नर्भिकको पक्षमा आदेश दिएपछि मेयर बालेन शाहको असन्तुष्टि

सर्वोच्चले नर्भिक अस्पतालले सार्वजनिक जग्गामा बनाएको संरचना तत्काल नहटाउन अल्पकालीन अन्तरिम आदेश जारी गरेपछि शाहले अदालतको आदेशप्रति टिप्पणी गरेका छन्।

नर्भिकको संरचना तत्काल नहटाउन सर्वोच्चको अल्पकालीन आदेश

काठमाडौँ । नर्भिक अस्पतालले सार्वजनिक जग्गामा बनाएको संरचना तत्काल नहटाउन सर्वोच्च अदालतले अल्पकालीन अन्तरिम आदेश दिएको छ । मंगलबार नर्भिक अस्पतालले दायर गरेको रिटमा बुधवार पहिलो सुनुवाइ गर्दै अदालतले तत्काल संरचना नहटाउन अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो । सोमबार काठमाडौँ महानगरपालिकाले २४ घण्टाभित्र सार्वजनिक जग्गामा बनेको संरचना हटाउन अस्पताललाई लिखित निर्देशन दिएको थियो । […]

नर्भिकको संरचना तत्काल नहटाउन सर्वोच्चको आदेश, मेयर शाह असन्तुष्ट

सर्वोच्च अदालतले नर्भिक अस्पताललाई सार्वजनिक जग्गामा बनाएको संरचना तत्काल नहटाउन अल्पकालिन आदेश दिएको छ। सोमबार काठमाडौं महानगरपालिकाले नियमविपरीत बनाएका संरचना हटाउन २४ घण्टे लिखित अल्टिमेटम दिएको थियो । तर, नर्भिक अस्पतालले मंगलबार दिएको रिटमा पहिलो सुनुवाई गर्दै न्यायाधीश मनोजकुमार शर्माको इजलासले उक्त अल्टिमेटम तत्काल कार्यान्वयन नगर्न आदेश दिएको छ । यता, काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र […]

नर्भिक अस्पतालको संरचना तत्काल नहटाउन सर्वोच्चको आदेश

सर्वोच्च अदालतले नर्भिक इन्टरनेशनल हस्पिटल एण्ड मेडिकल कलेज लिमिटेडले सार्वजनिक जग्गामा बनाएको संरचना २४ घण्टाभित्र हटाउन दिएको निर्देशन कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश गरेको छ । न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासले आज उक्त आदेश जारी गरेको हो । सर्वोच्च अदालतका प्रवक्ता विमल पौडेलका अनुसार आगामी सोमबारसम्म हटाउने निर्देशन कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश भएको हो । आगामी सोमबार अर्थात यही साउन ३० गते उक्त अस्पताल हटाउने वा नहटाउने विषयमा सुनुवाइ हुनेछ । अदालतले उक्त संरचन

नर्भिक अस्पतालको संरचना तत्काल नहटाउन आदेश

सर्वोच्च अदालतले नर्भिक इन्टरनेशनल हस्पिटल एण्ड मेडिकल कलेज लिमिटेडले सार्वजनिक जग्गामा बनाएको संरचना २४ घण्टाभित्र हटाउन दिएको निर्देशन कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश गरेको छ। न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासले...

नर्भिकको संरचना तत्काल नभत्काउन सर्वोच्चको अल्पकालीन आदेश

२५ साउन, काठमाडौं । सर्वोच्च अदालतले नर्भिक अस्पतालले भाडामा लिएको सरकारी जग्गामा रहेको संरचना तत्काल नहटाउन अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ । काठमाडौं महानगरपालिकाले गत सोमबार २४ घण्टाभित्र उक्त संरचना हटाउन निर्देशन दिएको थियो भने मंगलबार मेयर बालेन्द्र (बालेन) साह आफैं नर्भिक अस्पताल पुगेका थिए । त्यसपछि अस्पताल र काठमाडौं महानगरका प्राविधिकले तोकेको समयमा […]

नर्भिकको संरचना तत्काल नहटाउन सर्वोच्चको अल्पकालीन अन्तरिम आदेश

काठमाडौं : नर्भिक अस्पतालले सार्वजनिक जग्गामा बनाएको संरचना तत्काल हटाउन नपर्ने भएको छ।थापाथलीस्थित नर्भिक अस्पतालले ओगटेको संरचना हटाउन हिजो मंगलबार काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्रले शाह नर्भिक अस्पताल पुगेका थिए।महानगरले अस्पताललाई सोमबार २४ घण्टाको समय दिएर सार्वजनिक जग्गामा बनेको संरचना हटाउन भनेको थियो। त्यसको विरुद्धमा अस्पतालले मंगलबार सर्वोच्च अदालतमा रिट दायर गरेको थियो।सोही रिटमाथि बुधबार पहिलो सुनुवाइ गर्दै सर्वोच्चले अस्पतालको संरचना हटाउने कुनै पनि काम नगर्न अन्तरिम आदेश

नर्भिकको संरचना नहटाउन सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं– नर्भिक अस्पतालले सार्वजनिक जग्गामा बनाएको संरचना तत्काल नहटाउन सर्वोच्च अदालतले अल्पकालीन अन्तरिम आदेश दिएको छ । मंगलबार नर्भिक अस्पतालले दायर गरेको रिटमा बुधबार पहिलो सुनुवाइ गर्दै सर्वोच्चले तत्काल संरचना नहटाउन अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो ।  सोमबार काठमाडौं महानगरपालिकाले २४ घण्टाभित्र सार्वजनिक जग्गामा बनेको संरचना हटाउन अस्पताललाई लिखित निर्देशन दिएको थियो । महानगरको उक्त […]

नर्भिकको टहरा हटाउने निर्देशन कार्यान्वयन नगर्न सर्वोच्चको आदेश

काठमाडौँ – सर्वोच्च अदालतले नर्भिक अस्पतालले सार्वजनिक जग्गामा भएको संरचना नहटाउन अल्पकालीन अन्तरिम आदेश दिएको छ। महानगरपालिकाले सोमबार २४ घण्टाभित्र सार्वजनिक जग्गामा बनेको संरचना हटाउन लिखित निर्देशन दिएको थियो। महानगरको उक्त निर्देशन रोक्न माग गर्दै नर्भिक अस्पतालले दायर गरेको रिट निवेदनमाथि सुनुवाइ गर्दै बुधबार तत्काल नहटाउन अल्पकालीन अन्तरिम आदेश दिएको हो। न्यायाधीश मनोजकुमार शर्माको एकल […]

विश्व हिन्दू महासंघको जग्गामा कुनै संरचना नबनाउन अदालतको आदेश

उच्च अदालत पाटनले विश्व हिन्दू महासंघ केन्द्रीय कार्यालयको संरचना तथा जग्गामा पर्ने गरी कुनै पनि संरचना नबनाउन काठमाडौं महानगरपालिकाका नाममा आदेश जारी गरेको छ । कामनपा– ३ बाँसबारीमा रहेको महासंघ...