सर्वोच्च अदालतले नर्भिक अस्पताललाई सार्वजनिक जग्गामा बनाएको संरचना तत्काल नहटाउन अल्पकालिन आदेश दिएको छ। सोमबार काठमाडौं महानगरपालिकाले नियमविपरीत बनाएका संरचना हटाउन २४ घण्टे लिखित अल्टिमेटम दिएको थियो । तर, नर्भिक अस्पतालले मंगलबार दिएको रिटमा पहिलो सुनुवाई गर्दै न्यायाधीश मनोजकुमार शर्माको इजलासले उक्त अल्टिमेटम तत्काल कार्यान्वयन नगर्न आदेश दिएको छ । यता, काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र […]