काठमाडौं : नर्भिक अस्पतालले सार्वजनिक जग्गामा बनाएको संरचना तत्काल हटाउन नपर्ने भएको छ।थापाथलीस्थित नर्भिक अस्पतालले ओगटेको संरचना हटाउन हिजो मंगलबार काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्रले शाह नर्भिक अस्पताल पुगेका थिए।महानगरले अस्पताललाई सोमबार २४ घण्टाको समय दिएर सार्वजनिक जग्गामा बनेको संरचना हटाउन भनेको थियो। त्यसको विरुद्धमा अस्पतालले मंगलबार सर्वोच्च अदालतमा रिट दायर गरेको थियो।सोही रिटमाथि बुधबार पहिलो सुनुवाइ गर्दै सर्वोच्चले अस्पतालको संरचना हटाउने कुनै पनि काम नगर्न अन्तरिम आदेश