आयोगले सार्वजनिक गर्‍यो समानुपातिकतर्फको नमुना मतपत्र

निर्वाचन आयोगले प्रतिनिधि र प्रदेशसभा सदस्य निर्वाचनको नमुना मतपत्र सार्वजनिक गरेको छ ।

सम्बन्धित सामग्री

यस्तो हुनेछ राष्ट्रपति निर्वाचनका लागि मतपत्र

काठमाडौं । निर्वाचन आयोगले राष्ट्रपति निर्वाचनको नमुना मतपत्र सार्वजनिक गरेको छ । सार्वजनिक नमुना मतपत्रअनुसार प्रतिनिधि र प्रदेशसभा सदस्यका लागि छुट्टाछुट्टै मतपत्र सार्वजनिक गरिएको हो । प्रतिनिधि र राष्ट्रियसभा सदस्यका लागि प्रयोग गर्ने प्रयोग गर्ने मतपत्र सेतो कागजमा गुलाबी रङको चिन्ह हुनेछ । त्यस्तै प्रदेशसभा सदस्यहरूले प्रयोग गर्ने मतपत्र सेतो कागजमा हरियो चिन्ह र अक्षर […]

अवैधरूपमा भारतबाट भित्र्याइएका नमूना मतपत्र बरामद

भारतबाट अवैधरूपमा भित्र्याइएको ठूलो परिमाणमा नमूना मतपत्र बरामद गरिएको छ। भारतसँग सीमा जोडिएको पर्साको जानकीटोला नाकाबाट भित्र्याउँदै गरेको १५ हजार थान नमूना मतपत्रसहित भारत विहारको नरकटिया ग्राम पञ्चायत वडा नम्बर...

ताप्लेजुङको यस्तो छ नमुना मतपत्र, योगेशसहित को–को छन् उम्मेदवार ?

निर्वाचन आयोगले प्रदेश नम्बर १ स्थित ताप्लेजुङको नमुना मतपत्र सार्वजनिक गरेको छ ।  नमुना मतपत्रअनुसार ताप्लेजुङमा ११ वटा निर्वाचन चिह्न समेटिएको छ । जसअनुसार पहिलो नम्बरमा एमालेको सूर्य चिह्न, दोस्रो नम्बरमा माओवादी केन्द्रका गोलाकारभित्रको हँसिया हथौडा, तेस्रो नम्बरको जसपाको छाता र चौथो नम्बरमा राप्रपाको हलो रहेको छ  । निर्वाचन आयोगले सार्वजनिक गरेको उम्मेदवारको अन्तिम सूचीअनुसार ताप्लेजुङमा स्वतन्त्रसहित ११ उम्मेदवार रहेका छन् ।  नेकपा एमालेले योगेशकुमार भट्टराईलाई उम्मेदवा

यस्तो हुन्छ समानुपातिकतर्फको मतपत्र

काठमाण्डाै - निर्वाचन आयोगले आउँदो मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा चुनाव अन्तर्गत समानुपातिक निर्वाचन प्रणालीको नमुना मतपत्र सार्वजनिक गरेको छ । आयोगले मतदाता शिक्षाको लागि प्रतिनिधि सभा र प्रदेश सभाको छुट्टाछुट्टै नमुना मतपत्र सार्वजनिक गरेको हो । सात वटा प्रदेशको पनि छुट्टाछुट्टै मतपत्र हुने आयोगले जनाएको छ । वाग्मती प्रदेश : सुदूरपश्चिम प्रदेश : मधेस प्रदेश  प्रदेश नम्बर १ : लुम्बिनी प्रदेश : कर्णाली प्रदेश : गण्डकी प्रदेश :

प्रत्यक्ष र समानुपातिकतर्फ ८ करोड मतपत्र छाप्दै आयोग, समानुपातिकको कति छापियो ?

आइतबारसम्म सामानुपातिकर्फको नमुना मतपत्र छापेको आयोगले सोमबारदेखि समानुपातिकतर्फको मुल मतपत्र छाप्न सुरु गरेको हो ।

समानुपातिकतर्फको मतपत्र छपाइ आजदेखि

काठमाडौं : निर्वाचन आयोगले शनिबारदेखि समानुपातिकतर्फको मतपत्र छाप्ने भएको छ। आयोगले शुरुमा प्रदेश १, मधेश, बागमती र गण्डकीको समानुपातिकतर्फका मतपत्र छाप्ने भएको हो। चार प्रदेशका लागि करिब एक करोड ३१ लाख मतपत्र छाप्ने आयोगले बताएको छ।  लुम्बिनी, कर्णाली र सुुदूरपश्चिम प्रदेशको मतपत्र पछिल्लो चरणमा छाप्ने आयोगले बनाएको छ।निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको समानुपातिकतर्फको नमुना मतपत्र छपाइ सकिए लगत्तै प्रदेश सभा सदस्यको समानुपातिकतर्फ

नमुना मतपत्र छाप्न सुरु, ५०३ प्रकारका आठ करोड मतपत्र छापिने

काठमाडौं, भदौ २२। निर्वाचन आयोगले मङ्गलबारबाट मतपत्र छाप्न सुरु गरेको छ। आगामी निर्वाचनका लागि आयोगले समानुपातिकतर्फको नमुना मतपत्र छाप्न सुरु गरेको हो। आयोगको आन्तरिक कार्यतालिका बमोजिम भदौ २० गतेदेखि नै मतपत्र छाप्न सुरु हुनुपर्नेमा तयारी नपुग्दा एक दिनपछि मतपत्र छाप्न सुरु भएको हो। निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले दुई दिनभित्र नमुना मतपत्र छपाइ सकेर […]