काठमाण्डाै - निर्वाचन आयोगले आउँदो मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा चुनाव अन्तर्गत समानुपातिक निर्वाचन प्रणालीको नमुना मतपत्र सार्वजनिक गरेको छ ।
आयोगले मतदाता शिक्षाको लागि प्रतिनिधि सभा र प्रदेश सभाको छुट्टाछुट्टै नमुना मतपत्र सार्वजनिक गरेको हो ।
सात वटा प्रदेशको पनि छुट्टाछुट्टै मतपत्र हुने आयोगले जनाएको छ ।
वाग्मती प्रदेश :
सुदूरपश्चिम प्रदेश :
मधेस प्रदेश
प्रदेश नम्बर १ :
लुम्बिनी प्रदेश :
कर्णाली प्रदेश :
गण्डकी प्रदेश :