आगामी मंसिर ४ गते हुने आम निर्वाचनमा गोरखा क्षेत्र नम्बर २ माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको उम्मेदवारीका कारण चर्चामा छ । निर्वाचन आयोगले सार्वजनिक गरेको नमुना मतपत्रमा १२ नमुना मतपत्र रहेको छ । जसअनुसार एमालेको चुनाव चिह्न सूर्य पहिलो नम्बरमा रहेको छ भने दोस्रोमा नेकपा माओवादी केन्द्रको चुनाव चिह्न गोलाकारभित्रको हँसिया हथौडा रहेको छ । यस्तै तेस्रोमा राप्रपाको हलो र चौथोमा नेमकिपाको मादल रहेको छ । २ मा माओवादी प्रचण्डसहित ११ जना उम्मेदवार चुनावी मैदानमा छन् । यो क्षेत्रमा प्रचण्डक