अवैधरूपमा भारतबाट भित्र्याइएका नमूना मतपत्र बरामद

भारतबाट अवैधरूपमा भित्र्याइएको ठूलो परिमाणमा नमूना मतपत्र बरामद गरिएको छ। भारतसँग सीमा जोडिएको पर्साको जानकीटोला नाकाबाट भित्र्याउँदै गरेको १५ हजार थान नमूना मतपत्रसहित भारत विहारको नरकटिया ग्राम पञ्चायत वडा नम्बर...

सम्बन्धित सामग्री

आम निर्वाचनका लागि मतपत्र छपाइको प्रक्रिया सुरु

काठमाडौँ । निर्वाचन आयोगले आउँदो मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि मतपत्र छपाइको प्रक्रिया सुरु गरेको छ ।  जनक शिक्षा सामग्री केन्द्र लिमिटेडबाट समानुपातिक निर्वाचनको मतपत्र छाप्न प्रक्रिया सुरु भएको आयोगका सह-प्रवक्ता सूर्यप्रसाद अर्यालले जानकारी दिए । नमूना मतपत्र छाप्ने कार्य सम्पन्न भएपछि समानुपातिकको मतपत्रको प्रक्रिया अगाडि बढाइएको हो । आयोगले यही […]

सेनाको सुरक्षामा नमूना मतपत्र छाप्न सुरु

काठमाडौँ । निर्वाचन आयोगले आगामी मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि नमूना मतपत्र छाप्न सुरु गरेको छ । नेपाली सेनाको सुरक्षामा जनक शिक्षा सामग्री केन्द्र लिमिटेडको छापाखानामा नमूना मतपत्र छपाइ सुरु गरेको निर्वाचन आयोगले जनाएको छ । असोज २५ गतेभित्र सबै मतपत्र छापिसक्ने लक्ष्य छ । सुरुमा निर्वाचन शिक्षाका लागि नमूना मतपत्र […]

सेनाको सुरक्षामा नमूना मतपत्र छाप्न सुरु

२२ भदौ, काठमाडौं । निर्वाचन आयोगले आगामी मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधि सभा निर्वाचनका लागि नमूना मतपत्र छाप्न सुरु गरेको छ । नेपाली सेनाको सुरक्षामा जनक शिक्षा सामग्री केन्द्र लिमिटेडको छापाखानामा नमूना मतपत्र छपाइ सुरु गरेको निर्वाचन आयोगले जनाएको छ । असोज २५ गतेभित्र सबै मतपत्र छापिसक्ने लक्ष्य छ । सुरुमा निर्वाचन शिक्षाका […]

महालक्ष्मीमा ब्यालेटभित्र नमूना मतपत्र भेटिएपछि…

ललितपुर, १ जेठ । महालक्ष्मी नगरपालिकाको वडा नं १० को मतगणना गर्दा गर्दै अचानक नमूना मतपत्र भेटियो । मतगणनास्थलमा मतपत्र पट्याउने क्रममा निवाृचन अधिकृतको हस्ताक्षर नभएको मतपत्र समेत भेटिएको छ । ४२ वटा मतपत्रमा निर्वाचन अधिकृतको हस्ताक्षर नभएको र एउटा नमूना मतपत्र समेत भेटिएपछि मतगणना स्थगित भएको छ । राजनीतिक दलको प्रतिनिधि बसेर विवाद मिलाउन […]

मतगणनाका क्रममा झापाको बिर्तामोड नगरपालिकामा विवाद

झापा – बिर्तामोड नगरपालिकामा आएको सरकारी गाडीमा नमूना मतपत्र भेटिएपछि विवाद भएको छ। जिल्ला निर्वाचन कार्यालय झापाको गाडीमा नमूना मतपत्र भेटिएपछि त्यहाँ विवाद भएको हो। मतपत्र भेटिएपछि बिर्तामोड नगरपालिका अगाडि गठबन्धनका कार्यकर्ताले गाडी रोक्दा हुलदंगा भएको छ। सो गाडीलाई प्रहरीले कडा सुरक्षा दिएको छ। अहिले बिर्तामोड नगरपालिका अगाडि नेपाली प्रहरी, सशस्त्र प्रहरीको संख्या बढाइएको छ। […]

सिरहाको गोलबजारमा पैसा राखेर नमूना मतपत्र वितरण गर्ने माओवादी कार्यकर्ता पक्राउ

सिरहा, २८ वैशाख । सिरहामा मतदातालाई पैसा बाँड्ने नेकपा माओवादी केन्द्रका एक कार्यकर्तालाई प्रहरिले नियन्त्रणमा लिएको छ । मतदाताको घरमै पुगेर नमूना मतपत्रमा पार्टीको चुनाव चिन्ह देखाउँदै प्रतिव्यक्ति दुई हजारदेखि पाँच हजार रुपैयाँ बाँड्दै गरेको अवस्थामा गोलबजार नगरपालिका-२ गुरूधामका नेकपा माओवादी केन्द्रका कार्यकर्ता ५५ वर्षीय प्रेम लामा पक्राउ परेका हुन् । उनको साथबाट मतपत्र र […]

कुन जिल्लाको मतपत्र कस्तो ? (नमूना मतपत्रसहित)

काठमाडौं, १७ वैशाख : वैशाख ३० गतेको स्थानीय तह निर्वाचनका लागि निर्वाचन आयोगले नमूना मतपत्र सार्वजनिक गरेको छ । आयोगले शनिबार जिल्लागत नमून मतपत्र सार्वजनिक गरेको हो । आयोगले उपत्यकाका तीन जिल्ला काठमाडौं, भक्तपुर र ललितपुरको नमूना मतपत्र सार्वजनिक गरेको छैन । यस्तै, विराटनगर, वीरगञ्ज र भरतपुरको नमूना मतपत्र पनि सार्वजनिक गरेको छैन । ६ ओटा […]

६ महानगर र भक्तपुर बाहेकको नमूना मतपत्र सार्वजनिक, कुन जिल्लाको मतपत्र कस्तो?

काठमाडौँः निर्वाचन आयोगले उम्मेदवार मनोनयनपछिको बास्तविक मतपत्रको जिल्लागत नमूना मतपत्र सार्वजनिक गरेको छ। ६ वटा महानगरपालिका र भक्तपुर जिल्ला बाहेकको नमूना मतपत्र आयोगले शनिबार सार्वजनिक गरेको हो।  महानगरपालिकाको मतपत्र भने आयोगले उम्मेदवारको अन्तिम टुंगो लागेपछि मात्र छपाइ गर्ने यसअघि नै जनाइसकेको छ।  जिल्लागत रुपमा मनोनयन दर्ताका आधारमा मतपत्र आयोगले तयार पारेको…