काठमाडौं । नेपालका लागि टाटा मोटर्सको एकमात्र अधिकारिक वितरक, सिप्रदी ट्रेडीङ्ग प्रा.लि.ले बडादशैं, तिहार र छठ पर्व २०८० को अवसरमा नयाँ गाडी खरिदकर्ताहरूलाई ‘टाटा मोटर्स बडादशंै बडा अफर’ सार्वजनिक गरेको छ । उक्त योजनाअन्तर्गत ग्राहकले टाटा आइस रेञ्जका गाडीको खरीदमा रु सात लाख तीस हजारसम्मको फाइदा पाउन सक्ने कम्पनीले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।
कम्पनीका अनुसार यस योजनामा नगद छूट, वार्षिक सवारी करमा छूट, एक वर्षको बीमा सुविधा, एक्सचेन्ज बोनस र एक्सेसरिजहरू पाउन सक्नेछन् । यसका साथै टाटा इभी गाडीहरूमा पनि आकर्षक अफरहरू रहेको कम्पनीको भनाइ छ ।
बडादशैंको अवसरमा टाटा मोटर्सको सोरुममा गएर नयाँ तथा अत्याधुनिक डिजाइनका उत्पादनहरू एच फाईभ, सफारी, नेक्सन, टियागो, टिगोर, पन्च, नेक्सन इभी, टिगोर इभी र टियागो इभी लगायतका आइस र ईभी रेञ्जका गाडीहरू अवलोकन र टेस्ट ड्राइभ गर्न सकिने कम्पनीले जनाएको छ ।
काठमाडौं । सिप्रदीले सिप्रदीका आधिकारिक टाटा मोटर्स शोरूमहरूमा ‘द इलेक्ट्रिफाइङ एक्सचेन्ज’ क्याम्प शुक्रवारदेखि शुरू गरेको छ । क्याम्पमा पेट्रोल डिजेलबाट चल्ने सवारीसाधनलाई टाटा मोटर्सका विद्युतीय सवारीसाधनसँग साट्ने व्यवस्था रहेको कम्पनीले जानकारी दिएको छ । क्याम्पमा बजार मूल्यभन्दा विशेष मूल्यांकन, सरल फाइनान्सको सुविधा, इन्स्योरेन्सको सुविधा र हरेक गाडी हस्तान्तरणमा गाडीका उपयुक्त पार्टपुर्जा नि:शुल्क उपलब्ध गराइँदै आएको कम्पनीको भनाइ छ । विभिन्न अफर पनि रहेको क्याम्प आइतवार (आज) सकिँदै छ ।
टाटा मोटर्सको नेपालका लागि आधिकारिक विक्रेता सिप्रदी ट्रेडिङले ‘दशैँमा द–सही अफर’ सार्वजनिक गरेको छ । यस योजना अन्तर्गत ग्राहकहरुले टाटा मोटर्सका कुनै पनि कमर्सियल गाडी (ट्रक, बस, टिपर, मिनी ट्रक, मिनी टिपर, एस, योद्धा, विङ्गर, म्याजिक वा इन्ट्रा) खरिद गर्दा टिभी, फ्रिज, वासिङ्ग मेसिन, ओभन, ल्यापटप वा मोबाइल मध्ये कुनै एक उपहार प्राप्त गर्न सक्नेछन् । आफूले खरिद गरेको गाडीको सेग्मेन्ट अनुसार विभिन्न उपहार छानेर लिन कम्पनीले जनाएको छ । साथै यसमा एएमसी, एक्सचेञ्ज, रिप्लेसमेन
चितवन (अस) । चितवनमा टाटा मोटर्सद्वारा आयोजित टाटा मोटर्स एक्सचेन्ज क्याम्प सुरु भएको छ । क्याम्प माघ १० गतेदेखि बुधबार माघ १२ गतेसम्म जारी रहनेछ । टाटाको प्यासेन्जर भेहिकलका लागि चितवन क्षेत्रको आधिकारिक बिक्रेता शेखर मोटर्स भरतपुर–१० रिजाल चोकमा एक्सचेन्ज क्याम्प भइरहेको कम्पनीले जानकारी दिएको छ ।
एक्सचेन्ज क्याम्पमा ग्राहकले विशेष अफर प्राप्त गर्न सक्ने शेखर मोटर्सका प्रबन्ध निर्देशक शेखर धरेलले बताए । एक्सचेन्ज क्याम्पमा सहभागी भएर टाटाका जुनसुकै गाडी बुकिङ गर्दा ग्राहकले हेलिकोप्टरबाट साइडसिनको अवसर प्राप्त गर्नेछन् । एक्सचेन्ज क्याम्पमा ग्राहकले टाटा मोटर्सका नयाँ तथा अत्याधुनिक डिजाइनका उत्पादन अल्ट्रोज, एच फाइभ, नेक्सन, नेक्सन ईभी, टियागो, टिगोर, एनआरजी र सफारीलगायत गाडी अवलोकन तथा टेस्ट ड्राइभ गर्न सक्नेछन् । क्याम्पमा जुनसुकै ब्रान्ड तथा गाडीसँग टाटा गाडी एक्सचेन्ज सुविधा र टाटाका पुराना गाडीसँग एक्सचेन्ज गर्दा लोयल्टी बोनस दिइनेछ ।
नेपालका लागि टाटा मोटर्सको एक मात्र अधिकृत बिक्रेता सिप्रदी ट्रेडिङ प्रालि र टाटा मोटर्सले संयुक्त रूपमा आयोजना गरेको टाटा मोटर्स दसैं एन्ड तिहार अफर अन्तर्गतको बम्पर लक्की ड्रको विजेता घोषणा गरिएको छ।...
काठमाडौं । टाटा मोटर्स दसैँ एन्ड तिहार अफर अन्तर्गतको बम्पर विजेता घोषणा गरिएको छ । टाटा मोटर्स नेपालको एक मात्र अधिकृत विक्रेता सिप्रदी ट्रेडिङ प्रा.लि. र टाटा मोटर्स्ले संयुक्त रूपमा “आशा र उमंग बाँडौँ, मनाउँ खुसीयाली, यो दसैँ र तिहारमा टाटा किन्दाजाँदैन हातखाली” भन्दै आयोजना गरेको उपहार योजनाको बम्पर विजेता घोषणा गरेको हो ।
यस...
९ असोज, काठमाडौं । नेपालका लागि टाटा मोटर्सको एकमात्र अधिकारिक बितरक सिप्रदी ट्रेडिङ प्रालिले बिजया दशमी २०७७ को अवसरमा नयाँ गाडी खरिदकर्ताहरुलाई टाटा मोटर्स दशंै अफर सार्वजनिक गरेको छ ।
उक्त योजना अन्तर्गत टाटा प्यासेन्जर गाडीहरुको …