टाटा मोटर्स दसैँ एन्ड तिहार अफर अन्तर्गतको बम्पर विजेता घोषणा

काठमाडौं । टाटा मोटर्स दसैँ एन्ड  तिहार अफर अन्तर्गतको बम्पर विजेता घोषणा गरिएको छ । टाटा मोटर्स नेपालको एक मात्र अधिकृत विक्रेता सिप्रदी ट्रेडिङ प्रा.लि. र टाटा मोटर्स्ले  संयुक्त रूपमा “आशा र उमंग बाँडौँ, मनाउँ खुसीयाली, यो दसैँ र तिहारमा टाटा किन्दाजाँदैन हातखाली” भन्दै आयोजना गरेको उपहार योजनाको बम्पर विजेता घोषणा गरेको हो । यस...

सम्बन्धित सामग्री

आईएमईको उत्सव अफर : सातौं हप्ताको विजेता घोषणा

काठमाडौं । दशैं, तिहार, छठ र नेपाल सम्वत् जस्ता चाडपवलाई लक्षित गरी आईएमईले सञ्चालनमा ल्याएको आईएमई साथैमा, मोबाइल हातैमा, १० लाख खातैमा नामक सेवाग्राहीमुखी अफर अन्तर्गत सातौं हप्ताका विजेता सार्वजनिक गरिएको छ । विहीबार काठमाडौं पानीपोखरीस्थित …

आईएमई दशैं अफर : पाँचौं र छैटौं हप्ताको विजेता घोषणा

काठमाडौं । दशैं, तिहार, छठ र नेपाल सम्वत् जस्ता चाडपर्वहरूका अवसरमा आईएमईले सेवाग्राहीहरूलाई लक्षित गरी सञ्चालनमा ल्याएको आईएमई साथैमा, मोबाइल हातैमा, १० लाख खातैमा नामक दशैं अफर अन्तर्गत पाँचौं र छैटौं हप्ताका विजेता घोषणा गरेको छ । बिहीबार काठमाडौँ पानीपोखरीस्थित केन्द्रीय कार्यालयमा फेसबुक लाइभ मार्फत सार्वजनिक गरिएको नतिजा अनुसार कुवेत र संयुक्त अरव इमिरेट्सबाट आईएमई […]

आईएमई दशैँ अफर : पाँचौँ र छैटौँ हप्ताको विजेता घोषणा

काठमाण्डौं, २८ असोज । दशैँ, तिहार, छठ र नेपाल सम्वत् जस्ता चाडपर्वहरूका अवसरमा आईएमईले ल्याएको अफर अन्तर्गत पाँचौँ र छैटौँ हप्ताका विजेता घोषणा भएका छन् । ‘आईएमई साथैमा, मोबाइल हातैमा, १० लाख खातैमा’ नामक दशैँ अफर अन्तर्गत पाँचौँ र छैटौँ हप्ताका विजेता घोषणा गरिएको कम्पनीले जनाएको छ । बिहीवार काठमाडौंको पानीपोखरीमा रहेको केन्द्रीय कार्यालयमा फेसबुक […]

आईएमई दशैं अफर : चौथो हप्ताको विजेता घोषणा

काठमाडौं । आईएमईले दशैं, तिहार, छठ र नेपाल सम्वत् जस्ता चाडपर्वलाई लक्षित गरी सञ्चालन गरेको दशैं अफरकाे चौथो हप्ताको विजेता घोषणा गरिएको छ । सेवाग्राही बीरेन महतो र राजकुमार गुरुङ ‘आईएमई साथैमा, मोबाइल हातैमा, १० लाख खातैमा’ नामक सेवाग्राहीमुखी दशैं अफर अन्तर्गत चौथो हप्ताको विजेता बनेका छन् । महतोले कुवेत र गुरुङले संयुक्त अरब इमिरेट्सबाट […]

आईएमईद्वारा दैनिक र साप्ताहिक विजेतालाई पुरस्कार प्रदान

काठमाडौं । आईएमईले सञ्चालन गरेको दशैं अफर योजना अन्तर्गत पहिलो साताको विजेता घोषणा भएको छ । दशैं, तिहार, छठ र नेपाल सम्वत् जस्ता चाडपर्वलाई लक्षित गर्दै सञ्चालन गरिएको ‘आईएमई साथैमा, मोबाइल हातैमा, १० लाख खातैमा’ नामक सेवाग्राहीमुखी दशैं अफर अन्तर्गत पहिलो साताको विजेता घोषणा गरिएको कम्पनीले जनाएको छ । बिहीबार काठमाडौंको पानीपोखरीस्थित केन्द्रीय कार्यालयमा फेसबुक […]

उत्कृष्ट ग्राहकलाई टाटा मोटर्सको उपहार

काठमाडौ– टाटा मोटर्स् नेपालको एकमात्र अधिकृत विक्रेता सिप्रदी ट्रेडिङ र टाटा मोटर्स्ले ‘आशा र उमंग बाँडौं, मनाउँ खुशियाली, यो दशैं र तिहारमा टाटा किन्दा जाँदैन हातखाली’को नाराका साथ आयोजना गरेको ‘टाटा मोटर्स् दशैं एण्ड तिहार अफर’ अन्तर्गतको बम्पर लक्की ड्रको विजेता घोषणा गरिएको छ । मोटर्सले गत माघ ३ गते सोमबार टाटा मोटर्स् ट्रक एण्ड […]

टाटा मोटर्सको पर्व अफरको विजेता घाेषणा

नेपालका लागि टाटा मोटर्सको एक मात्र अधिकृत बिक्रेता सिप्रदी ट्रेडिङ प्रालि र टाटा मोटर्सले संयुक्त रूपमा आयोजना गरेको टाटा मोटर्स दसैं एन्ड तिहार अफर अन्तर्गतको बम्पर लक्की ड्रको विजेता घोषणा गरिएको छ।...

टाटा मोटर्स् दशैं एण्ड तिहार अफर अन्तर्गतको बम्पर लक्की ड्रको विजेता घोषणा

माघ ६, काठमाडौं । टाटा मोटर्स् नेपालको अधिकृत विक्रेता सिप्रदी ट्रेडिङ प्रालि र टाटा मोटर्स्ले  संयुक्त रुपमा “आशा र उमंग बाँडौं, मनाउँ खुशियाली, यो दशैं र तिहारमा टाटा किन्दा जाँदैन हातखाली” भन्दै आयोजना गरेको टाटा मोटर्स् दशैं एण्ड तिहार अफर अन्तर्गतको बम्पर लक्की ड्रको विजेता घोषणा भएको छ ।  योजना अनुरुप गत सोमवार टाटा मोटर्स् ट्रक एण्ड बसेस् नेपालको आधिकारिक फेसबुक पेज मार्फत लाइभ लक्की ड्र कार्यक्रम गरि विजेता घोषणा कार्यक्रम सम्पन्न गरिएको कम्पनीले जानकारी दिएको छ । देशैभरबाट ग्राहकवर्गको उल्लेखनीय सहभागिता रहेको उक्त योजनामा काठमाडौं र पोखराबाट १४ जना, इटहरीबाट ५ जना, हेटौंडाबाट १४ जना, बुटवलबाट ५ जना र नेपालगन्जबाट ५ जना गरि कुल ४३ जना ग्राहकहरूलाई लक्की ड्र मार्फत भाग्यशाली विजेता घोषणा गर्दै बम्पर उपहार अन्तर्गतको विभिन्न आकर्षक उपहारहरु प्रदान गरिएको कम्पनीले बताएको छ ।  विजेताहरू मध्ये सामसुङ ट्याव एस सेभेन एफ ई ११ जनालाई, एलजि डवल डोर फ्रिज ११ जनालाई, ८ केजी वासिङ्ग मेसिन सात जनालाई, सामसुङ ग्यालेक्सी फ्लिप थ्री मोबाइल सात जनालाई र एम आइ ६५ इन्चफोर के टिभी सात जनालाई प्रदान गरिएको छ ।  उक्त अवसरमा सिप्रदी ट्रेडिङ प्रालिका सीईओ राजनबाबू श्रेष्ठले सम्पूर्ण विजेताहरूलाई हार्दिक बधाई एवम् योजनामा सहभागीहरू सबैलाई विशेष धन्यवाद ज्ञापन गर्दै योजनामा ग्राहकहरूको उल्लेख्य सहभागिताले आफू लगायत कम्पनीलाई नै हर्षित बनाएको बताए । साथै उनले आगामी दिनहरूमा टाटा मोटर्ससँग सहकार्य गर्दै सिप्रदी ट्रेडिङ प्रालिले विभिन्न सुविधासहितको ग्राहकमुखी योजनाहरू लिएर ग्राहकहरू माझ आइरहने प्रतिबद्धता समेत व्यक्त गरे ।

‘बजाज खुशीका तीन डोज’ विजेता बने गुप्ता

नेपालका लागि बजाजको आधिकारिक बिक्रेता हंसराज हुलासचन्द एन्ड को प्रालिले ‘बजाज खुशीको तीन डोज’ का विजेता घोषणा गरेको छ । वडादसैंँ, तिहार र छठको अवसरमा शुरु गरिएको यो योजनाको विजेता लालबन्दीका बिट्टुकुमार गुप्ता भएका छन् । अर्किड्ज मोटर्स प्रालिबाट मोटरसाइकल खरिद गरेका उनले १० लाख रुपैयाँ जितेका बिक्रेता कम्पनीले जानकारी दिएको छ ।यस अफर अन्तर्गत ग्राहकहरूले बजाज मोटरसाइकल किन्नुअघि, किन्दा र किनिसकेपछि नगद पुरस्कार प्राप्त गर्ने अवसर थियो । साथै, ग्राहकहरूले बाइक किन्नुभन्दा पहिले १० ह

हुण्डाइको दसैं तिहार अफरका विजेता घोषणा

हुण्डाइ गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टलले दसैं तिहारको उपलक्ष्यमा ल्याएको ‘यसपालिको दसैं तिहार वेलकम टु हुण्डाइ परिवार’ अफर अन्तर्गतका बम्पर बिजेताहरुको नाम घोषणा गरेको छ ।जसमा पहिलो बम्पर लक्की ड्रअन्तर्गत, कुपन नम्बर १४४५ भएका काठमाडौंको मैतिदेवीका श्यामप्रसाद पौडेलले हुण्डाइ जितेका छन् । दोस्रो बम्पर लक्की ड्रअन्तर्गत, कुपन नम्बर १६१७ भएका भरतपुर चितवनका चेतनारायण सापकोटाले हुण्डाइ […]