काठमाडौँ – कृषिप्रधान देश नेपालको कृषिजन्य वस्तुमा परनिर्भरता बढ्दै गएको छ। कृषिजन्य वस्तुको उत्पादन स्वदेशमा घटेपछि परनिर्भरता बढ्दै गएको हो। केही वर्ष अघिसम्म नेपालले निर्यात गर्ने गरेको कृषिजन्य वस्तु अहिले ठूलो मात्रामा आयात गर्ने गरेको छ जसकारण अर्बैं रुपैयाँ नेपालबाट बाहिरिने गरेको छ। भन्सार विभागका अनुसार ०७८/७९ को पहिलो सात महिनामा विभिन्न देशबाट नेपालले २५ […]