सरकारले कृषिमा सधैं आत्मनिर्भरताको रटान गरे पनि अधिकांश कृषिजन्य वस्तु विदेशबाट आयात हुँदै आएको छ। कृषिप्रधान देश नेपालमा चालु आर्थिक वर्ष २०७८/७९ को ११ महिनामा २९ अर्ब ३७ करोड रुपैयाँको चामल आयात भएको छ। यसले स्वदेशी उत्पादन र परनिर्भरताको अवस्था झल्काउँ...