चामल आयातमा १५ प्रतिशत भन्सार महसुल लगाउन माग

२९ चैत, वीरगञ्ज । नेपाल चामल, तेल, दाल उद्योग संघले खाद्यान्नमा बढ्दै गरेको परनिर्भरता घटाउन भन्सार विभाग र राजश्व परामर्श समितिलाई तीन बुँदे सुझाव दिएको छ । स्वदेशी चामल उद्योग बचाउन र चामल आयातलाई रोक्न धान आयातमा १ प्रतिशत र चामल आयातमा १५ प्रतिशत भन्सार महसुल लगाउनुपर्नेमा संघले जोड दिएको छ । चामल आयात गर्दा […]

सम्बन्धित सामग्री

‘भन्सार महसुल वृद्धिले तेल उद्योग संकटमा’

मोरङ – सरकारले सार्वजनिक गरेको बजेटमा भन्सार महसुल वृद्धि हुँदा मुलुकमा सञ्चालित वनस्पति घ्यु तथा तेल उत्पादन गर्ने उद्योगहरु संकटग्रस्त अवस्थामा पुगेको नेपाल वनस्पति घ्यू तेल उत्पादक संघले जनाएको छ। बजेट सार्वजनिक भएसंँगै संघका अध्यक्ष सन्दीपकुमार अग्रवालले हाल मुलुकमा सञ्चालित २६ वटा उद्योगहरु संकटग्रस्त अवस्थामा रहेको बताए। अघिल्लो वर्ष एक प्रतिशत भन्सार महसुल भएको अवस्थामा सरकारले […]

सरकारले घटायो चिनी र सख्खरको भन्सार महसुल, भाउ घट्ने

१५ जेठ, काठमाडौं । सरकारले चिनी र सख्खरको भन्सार महसुल घटाएको छ । सरकारले जारी गरेको आगामी आर्थिक वर्ष २०८०/८१ को बजेटमा चिनीमा लाग्दै आएको भन्सार महसुल ४० प्रतिशतबाट घटाएर ३० प्रतिशत कायम गरिएको हो । सरकारले गरेको कर घटाउने निर्णयले अब बजारमा भारतीय चिनी सस्तोमा भित्रिन सक्छ । सरकारले चिनी, सख्खर भेली र सुगर […]

खाने तेलमा भन्सार महसुल छुट गरेर राहत दिन माग

काठमाण्डौ – नेपाल वनस्पति घिउ तेल उत्पादक सङ्घले खाने तेलमा लगाइएको भन्सार महसुल छुट गरेर नागरिकलाई राहत दिन सरकारसँग माग गरेको छ ।सङ्घले आज आइतवार पत्रकार सम्मेलन गर्दै छिमेकी देश भारतले उच्च महङ्गीको चापबाट उपभोक्तालाई राहत दिनका लागि खाने तेलको भन्सार महसुल शून्य प्रतिशतमा झारेको उल्लेख गर्दै नेपालले पनि त्यही नीतिलाई अवलम्बन गरी नागरिकलाई राहत दिन आग्रह गरेको हो । सङ्घका अध्यक्ष सन्दीपकुमार अग्रवालले चालु आर्थिक वर्षको वैशाखसम्म ८७ अर्ब ६० करोड रुपैयाँ बराबरको वनस्पति तेल भारत निकासी भएको जानकारी दिँदै भारतले भन्...

‘खाने तेलमा भन्सार महसुल छुट गरेर जनतालाई राहत दिनुपर्छ’

काठमाडौँ– नेपाल वनस्पति घीउ तेल उत्पादक सङ्घले खाने तेलमा लगाइएको भन्सार महसुल छुट गरेर जनतालाई राहत दिन सरकारसँग माग गरेको छ । सङ्घले आज पत्रकार सम्मेलन गर्दै छिमेकी मुलुक भारतले उच्च महङ्गीको चापबाट उपभोक्तालाई राहत दिनका लागि खाने तेलको भन्सार महसुल शून्य प्रतिशतमा झारेको उल्लेख गर्दै नेपाल सरकारले पनि सोही नीतिलाई अवलम्बन गरी जनतालाई राहत […]

चामलको भन्सार महसुल १५ प्रतिशतले बढाउन व्यवसायीको माग

नेपाल चामल, दाल, तेल उद्योग संघले चामलको भन्सार महसुल बढाउन माग गरेको हो । संघले राजश्व परामर्श समिति र भन्सार विभागलाई भेटेर चामलको भन्सार महसुल १५ प्रतिशतले बढाउने माग गरेको हो ।चामलको आयातबाट व्यापारीलाई मात्रै फाइदा पुग्ने भएकाले यसमा भन्सार महसुल बढाउन र धानको भन्सार महसुल १ प्रतिशत बनाउन संघका अध्यक्ष सुबोधकुमार गुप्ताले माग राखे । संघले समिति र विभागलाई तीन बुँदे सुझाव समेत पेस गरेको छ ।‘चामलको सट्टा धान आयात सहज बनाएमा वर्षैपिच्छे करोडौँको भुस आयात गर्नुपर्दैन । यस्तै, स्वदेशी लगान

भन्सार महसुल अब अनलाइनबाट

व्यवसायीले भन्सार महसुल अब अनलाइनबाट भुक्तानी गर्ने भएका छन् ।७०औं अन्तर्राष्ट्रिय भन्सार दिवसका अवसरमा बुधबार आयोजित भन्सार महसुलको विद्युतीय भुक्तानी (इपेमेन्ट) प्रणालीको अर्थमन्त्री जनार्दन शर्माले सुरुवात गरेका हुन् ।इपेमेन्ट प्रणालीको सुरुवातसँगै अब व्यवसायीले भन्सार महसुल अनलाइनमार्फत् तिर्न सक्ने भएका छन् । अनलाइन भुक्तानीबाट घरमै बसेर भन्सार जाँच पास गर्न सकिने तथा राजस्व संकलनमा समेत सहजता […]

चाँदीको भन्सार महसुल बढ्यो

५ कात्तिक, काठमाडौं । सरकारले चाँदीको भन्सार महसुल वृद्धि गरेको छ । नेपाली बजारमा चाँदीको मूल्य सस्तो हुँदा भारततर्फ तस्करी बढेको निष्कर्षपछि चाँदी आयातमा लाग्दै आएको भन्सार शुल्क बढाइएको अर्थ मन्त्रालयले जनाएको छ । असोज १९ को निर्णयबाट चाँदीको भन्सार शुल्क प्रति १० ग्राम ८५ रुपैयाँबाट बढाएर १०७ रुपैयाँ पुर्‍याइएको अर्थ मन्त्रालयका प्रवक्ता रितेश शाक्यले […]

स्यानिटरी प्याडको आयातमा भन्सार महसुल बढाएको छैन : अर्थमन्त्रीको सचिवालय

सरकारले स्यानिटरी प्याडको आयातमा भन्सार महसुल बढाएको भन्दै सामाजिक सञ्जाल र कतिपय सञ्चारमाध्यममार्फत फैलाइएको हल्लाप्रति ध्यानाकर्षण भएको अर्थमन्त्रीको सचिवालयले जनाएको छ । सचिवालयले प्रेस नोट जारी गर्दै  स्यानिटरी प्याड आयातमा आ.व. २०६९/७० अघिदेखि लाग्दै आएको १५ प्रतिशत भन्सार महसुल आर्थिक ऐन २०७८ मा जस्ताको तस्तै कायम राखिएको स्पष्ट पारेको हो । प्रेस नोटमा भनिएको छ, ‘वर्तमान सरकारले महसुल बढाएको भन्ने तथ्यहीन हल्लाहरुको भ्रममा नपर्न सरोकारवाला सबैमा अनुरोध गर्दछौं । बरु स्यानिट

सरकारले भन्यो : स्यानीटरी प्याडको भन्सार महसुल बढेको छैन

सरकारले स्यानीटरी प्याडको आयातमा भन्सार महसुल नबढाएको बताएको छ। स्यानीटरी प्याड आयातमा आ.व. २०६९/७० अघिदेखि लाग्दै आएको १५ प्रतिशत भन्सार महसुल आर्थिक ऐन २०७८ मा जस्ताको त्यस्तै कायम राखिएको अर्थमन्त्रालले...

विद्युतीय सवारीको आयातमा लगाइएको अन्तशुल्क खारेज, भन्सार महसुल पनि घटाइयो

सरकारले विद्युतीय सवारीको आयातमा लगाइएको अन्तशुल्क खारेज गरेको छ। साथै भन्सार महसुल पनि घटाइएको छ।