खेलाडीले पाएनन् बागमती सरकारले २ वर्षअघि घोषणा गरेको पुरस्कार
३२ साउन, हेटौंडा । नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा पदक विजेतासहित खेलाडीले बागमती प्रदेश सरकारसँग २ वर्षअगाडि नै घोषणा भएको पुरस्कार रकम माग गरेका छन् । टोलीले बिहीबार प्रदेश खेलकुदमन्त्री मीनकृष्ण महर्जनलाई ध्यानाकर्षण पत्र बुझाउँदै पुरस्कार …
डा. कमल लामिछानेद्वारा ०७७ सालमा स्थापित ‘अन्तर्दृष्टि पुरस्कार’ ०७९ सालका लागि तीन विधामा घोषणा गरिएको छ । यस अन्तरगत मञ्जु सुवेदीलाई ‘अन्तर्दृष्टि नमुना शिक्षक पुरस्कार’ दुर्गादेवी वाइबालाई ‘अन्तर्दृष्टि हातेमालो पुरस्कार’ र अनिता भेटवाललाई ‘अन्तर्दृष्टि प्रोत्साहन पत्रकारिता पुरस्कार’ प्रदान गरिने भएको हो । मञ्जु सुवेदी बागमती प्रदेशस्थित ललितपुरको नमुना मच्छिन्द्र माध्यमिक विद्यालयमा अध्यापनरत छिन् । त्यस्तै दुर्गादेवी वाइबा बाग
काठमाडौँ,१२ असार । मदन भण्डारी फाउण्डेसनले हरेक वर्ष प्रदान गर्दै आएको मदन भण्डारी राष्ट्रिय पुरस्कार घोषणा गरेको छ । फाउण्डेशनले मदन भण्डारी राष्ट्रिय पुरस्कार यसवर्ष धरानका कृष्ण राई र मदन भण्डारी रूपान्तरण नेतृत्व राष्ट्रिय पुरस्कार प्रेरणा माध्यमिक विद्यालय ललितपुरले पाउने आज जनाएको छ । दुवै पुरस्कारको राशि रु एक÷एक लाख रहेको छ । सोताङ अर्गानिक […]
वाचन शिरोमणि पण्डित स्वर्गीय नारायणप्रसाद पोखरेलको स्मृतिमा राष्ट्रिय पुरस्कार घोषणा गरिएको छ ।नारायण पोखरेल प्रतिष्ठानले स्वर्गीय पोखरेलको ६८ औँ जन्मजयन्तीको अवसर पारेर मंगलबार राष्ट्रिय पुरस्कार घोषणा गरेको हो । प्रतिष्ठानको केन्द्रीय कार्यालयमा सीतापाइलामा आज आयोजित कार्यक्रममा प्रतिष्ठानका प्रमुख संरक्षक वाचन पण्डित दिनबन्धु पोखरेलले स्वर्गीय पोखरेलको नाममा रु ५० हजार एक नगदसहितको पुरस्कार घोषणा गरेका हुन् ।नेपालको आध्यात्मिक र धार्मिक क्षेत्रमा विशिष्ट योगदान पु¥याउने व्यक्तिलाई प्रदान
काठमाडौँ– चलचित्र पत्रकार संघ नेपालले रोकिएको चलचित्र पत्रकारिता सम्मान तथा पुरस्कार घोषणा गरेको छ । दिनेश सिटौलाको अध्यक्षतामा संघको कार्यालयमा बसेको बैठकले सम्मान तथा पुरस्कार घोषणा गरेको हो । संघले घोषणा कोरोना भाइरसको महामारीका कारण रोकिएको दुई वर्षको बाँकी सम्मान तथा पुरस्कारसँगै तीनै वर्षको सम्मान तथा पुरस्कार घोषणा गरेको हो । चलचित्र पत्रकार संघले विक्रम […]
गुल्मी – गुल्मेली समाज जापानले ‘उत्कृष्ट पत्रकारिता पुरस्कार’ घोषणा गरेको छ । समाजले गुल्मी जिल्लामा रहेर क्रियाशील भई पत्रकारिता गर्ने एक जनालाई वार्षिक २५ हजार राशिको ‘उत्कृष्ट पत्रकारिता पुरस्कार’ घोषणा गरेको हो । गुल्मेली समाज जापानका अध्यक्ष महेन्द्र कुमार अधिकारी, सल्लाहकार गोविन्द रिजाल र समाजसेवी अशोक अधिकारी गुल्मीमा आएको अवसरमा नेपाल पत्रकार महासंघ जिल्ला शाखा […]
आर्थिक पत्रकारिता क्षेत्रकै हालसम्मको ठूलो राशिको ‘शारदादेवी÷ढुण्डीराज भट्टराई आर्थिक पत्रकारिता पुरस्कार’ घोषणा भएको छ । एक लाख राशि रहेको उक्त पुरस्कार क्रियाशील आर्थिक पत्रकारहरुको साझा संस्था नेपाल आर्थिक पत्रकार संघ (नाफिज) ले बुधबार घोषणा गरेको हो ।बैंकिङ तथा बीमा विज्ञ एवं महालक्ष्मी लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत रमेशकुमार भट्टराईसँगको सहकार्यमा नाफिजले हरेक वर्ष आफ्नो वार्षिकोत्सवका दिन ‘शारदादेवी ढुण्डीराज भट्टराई – नाफिज आर्थिक पत्रकारिता पु
नोबेल कमिटीले सन् २०२१ को भौतिक शास्त्रतर्फको नोबेल पुरस्कार तीन जनालाई दिने घोषणा गरेको छ । नोबेल पुरस्कार पाउनेमा मध्ये अमेरिकी जापानी नागरिक स्युकुरो मानाबे, जर्मनी क्लाउस हस्सेल्मान र इटलीका...
श्रम तथा रोजगारका क्षेत्रमा क्रियाशील सञ्चारकर्मीलाई प्रोत्साहन गर्ने उद्देश्यले श्रम रोजगार पत्रकार समूहले ‘श्रम रोजगार पत्रकारिता पुरस्कार’ घोषणा गरेको छ । पुरस्कार अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ)को साझेदारीमा समूहले स्थापना गरेको हो । पुरस्कार छनोटका लागि २०७७ पुस १७ देखि यही असार ३० गतेसम्म प्रकाशित, प्रशारित समाचार सामग्रीमध्येबाट उत्कृष्ट तीनवटा सामग्रीलाई पुरस्कृत गरिने समूहका अध्यक्ष सुनिल […]