पूर्वमन्त्रीले घुस बुझाएको प्रकरणमा छानबिन समितिले के निकाल्यो निष्कर्ष ?

७ भदौ, काठमाडौं । सानोठिमीस्थित पाठ्यक्रम विकास केन्द्रमा आफ्नो काम गराउँदा ५ हजार घुस दिनुपरेको सांसदको आरोपमाथिको अनुसन्धान प्रतिवेदन सार्वजनिक भएको छ । छानबिनपछि सार्वजनिक भएको प्रतिवेदनले महतोको दाबी पूरा सत्य नभएको देखाएको छ । प्रतिनिधिसभाको …

सम्बन्धित सामग्री

गोर्खा मिडियाका सञ्चालकहरुले शक्तिको गलत उपयोग गरे : सहकारी छानबिन समिति

४ असोज, काठमाडौं । सहकारी छानबिन विशेष समितिले गोर्खा मिडियाका सञ्चालकहरुले ‘आफ्नो शक्तिको गलत उपयोग गरेको’ निष्कर्ष निकालेको छ । गोर्खा मिडिया प्रा.ली.को कारोवार र वित्तिय विश्लेषण गरेको समितिले कुनै नाम किटान नगरी सञ्चालकहरुले शक्तिको गलत …

घले समूहले १३८ किलो सुन विमानस्थलमा ल्याइसकेको छानबिन समितिको निष्कर्ष

काठमाडौं । १४ केजी सुनसहित पक्राउ परेको गरोहले १ सय ३८ केजी सुन नेपाल भित्र्याइसकेको छानबिन समितिले निष्कर्ष निकालेको छ । त्रिभुवन विमानस्थल भन्सार कार्यालयबाट केही साताअघि १४ केजी सुनसहित चन्द्रबहादुर घले पक्राउ परेका थिए। त्यसपछि छानबिन समिति गठन भएको थियो । सो समितिले छानबिन प्रतिवेदन सार्वजनिक गर्दै १३८ केजी सुन नेपाल भित्र्याएकोमा १४ केजी […]

भन्सारको आन्तरिक छानबिनको निष्कर्ष : हेलचेक्र्याइँले तस्करीको सुन छिर्‍यो

३२ साउन, काठमाडौं । भन्सार विभागले विमानस्थल भन्सारबाट जाँच पास भएर साउन २ मा बाहिरिएको ६० किलो सुन हेलचेक्र्याइँका कारण जाँचपास भएको दाबी गरेको छ । भन्सार विभागले सुन तस्करीको छानबिनमा राजश्व अनुसन्धानलाई सघाउन भन्दै ४ साउनमा ७ सदस्यीय छानबिन समिति गठन गरेको थियो । विभागका अनुसन्धान शाखाका निर्देशक मानबहादुर पौडेल नेतृत्वको समितिले पर्याप्त मात्रामा […]

नारायणहिटीमा क्याफटेरिया संचालन ठेक्कामै मिलेमतो : छानविन समिति

बतास समूहलाई  क्याफटेरिया सञ्चालनका लागि नारायणहिटी दरवार संग्राहलय क्षेत्रको जग्गा भाडामा दिइएको विषयमा छानबिन गर्न गठित समितिले ठेक्का प्रक्रियामै मिलोमतो भएको निष्कर्ष निकालेको छ। समितिले आज पर्यटनमन्त्री प्रेम आलेलाई बुझाएको प्रतिवेदनमा...

भेरी अस्पतालमा स्वास्थ्यकर्मी माथिको आक्रमण आवेगमा : छानबिन समिति

भेरी अस्पतालका स्वास्थ्यकर्मीमाथि भएको हातपातको घटना आवेगमा आएर भएको निष्कर्ष निकालिएको छ । सो घटनाको अध्ययन गर्न गठित छानबिन समितिले उक्त निष्कर्ष निकालेको हो । छानविन समितिले उपचारको क्रममा आफन्तको मृत्यु भएपछि आवेगमा आएर मृतकका आफन्तले नर्ससहित चिकित्सकमाथि कुटपिट गरेको ठहर गरेको छ ।  समितिले अस्पतालको उपचार सेवामा स...

भेरी अस्पतालका स्वास्थ्यकर्मीमाथि कुटपिट ‘आवेगमा’ : छानबिन समिति

भेरी उपचारमा खटिएका स्वास्थ्यकर्मीमाथि कुरुवाले ‘आवेग’मा आएर कुटपिट गरेको जिल्ला प्रशासनले गठन गरेको छानबिन समितिले निष्कर्ष निकालेको छ । समितिले  सार्वजनिक गरेको प्रतिवेदनमा स्वास्थ्यकर्मीले बिरामीको अवस्थाबारे उनका आफन्तलाई बुझाउन नसक्दा घटना भएको उल्लेख गरिएको छ ।