भेरी अस्पतालका स्वास्थ्यकर्मीमाथि भएको हातपातको घटना आवेगमा आएर भएको निष्कर्ष निकालिएको छ । सो घटनाको अध्ययन गर्न गठित छानबिन समितिले उक्त निष्कर्ष निकालेको हो । छानविन समितिले उपचारको क्रममा आफन्तको मृत्यु भएपछि आवेगमा आएर मृतकका आफन्तले नर्ससहित चिकित्सकमाथि कुटपिट गरेको ठहर गरेको छ । समितिले अस्पतालको उपचार सेवामा स...