काठमाडाैँ- नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले निवर्तमान अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न गठित संसदीय विशेष छानविन समितिले दबाब, प्रभाव र स्वार्थमा नपरी निष्कर्श निकाल्ने बताएका छन्। एमालेकाे सुशासन विभागले आयाेजना गरेकाे कार्यक्रममा पत्रकारहरूसँग बाेल्दै छानबिन समितिका सदस्यसमेत रहेका एमाले उपमहासचिव ज्ञवालीले यस्ताे बताएका हुन्। उनले भने,’छानबिन समिति कुनै पनि दबाब, प्रभाव र स्वार्थमा पर्दैन। तथ्यकाे […]