भन्सारको आन्तरिक छानबिनको निष्कर्ष : हेलचेक्र्याइँले तस्करीको सुन छिर्‍यो

३२ साउन, काठमाडौं । भन्सार विभागले विमानस्थल भन्सारबाट जाँच पास भएर साउन २ मा बाहिरिएको ६० किलो सुन हेलचेक्र्याइँका कारण जाँचपास भएको दाबी गरेको छ । भन्सार विभागले सुन तस्करीको छानबिनमा राजश्व अनुसन्धानलाई सघाउन भन्दै ४ साउनमा ७ सदस्यीय छानबिन समिति गठन गरेको थियो । विभागका अनुसन्धान शाखाका निर्देशक मानबहादुर पौडेल नेतृत्वको समितिले पर्याप्त मात्रामा […]

सम्बन्धित सामग्री

सुनकाण्डमा राजनीतिकर्मीलाई ‘सुनपानी’

पटकपटक गरी ब्रेक सुमा ३६० किलो ७७८ ग्राम तस्करीको सुन राखेर ल्याइएको निष्कर्ष निकालेको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले सरकारी वकिल कार्यालयमा बुझाएको अनुसन्धान प्रतिवेदनमा राजनीतिक दलका नेतालाई भने ‘सुनपानी’ छर्केको छ।...

सुनकाण्डमा राजनीतिकर्मीलाई ‘सुनपानी’

पटकपटक गरी ब्रेक सुमा ३६० किलो ७७८ ग्राम तस्करीको सुन राखेर ल्याइएको निष्कर्ष निकालेको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले सरकारी वकिल कार्यालयमा बुझाएको अनुसन्धान प्रतिवेदनमा राजनीतिक दलका नेतालाई भने ‘सुनपानी’ छर्केको छ।...

छुटाउनै नहुने आजका मुख्य ११ खबर

काठमाडौं। एक क्विन्टल भनिएको तस्करीको सुन ब्रेकसुबाट निकालेर जोख्दा ६० किलो मात्रै भएको छ। नक्कली शरणार्थी प्रकरणमा थप १८ पीडितद्वारा प्रहरीमा उजुरी दर्ता भएको छ। नेकपा एमालेले सरकारले प्रतिपक्षीको आवाजलाई दबाउन खोजेको आरोप लगाएको छ। नेपाली कांग्रेसले सुन प्रकरणमा उच्चस्तरीय छानबिन समिति नचाहिने निष्कर्ष निकालेको छ।

३३ किलो सुन लुटिएपछि गोरे नै परेका थिए अपहरणमा

गृह मन्त्रालयले बनाएको छानबिन समितिले पछिल्ला पाँच वर्षमा झन्डै ३८ क्विन्टल तस्करीको सुन नेपाल भित्रिएको निष्कर्ष निकालेको छ। यो तस्करीका मुख्य पात्र हुन्, मोरङका चुडाणि उप्रेती उर्फ गोरे। दुबई प्रहरीको जागिर छोडेर सुन तस्करीमा लागेका गोरे पछिल्लो समय फरार छन्। उनले दिएको यातनाबाट सुन भरिया सनम शाक्यको मृत्यु भएपछि गोरे फरार भएका हुन्। सनमलाई यातना…